समाचारको विधा

मुख्य खबर

जलजलामा गठवन्धनको जित

साजन परियारमोहनचोक । पर्वतको जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का उमेद्वार निर्वाचित भएका छन् । मोहनचोक स्थित जलजला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मंगलवार दिउँसो सम्पन्न

पाँच पालिका र ४० वडाको मतगणाना सकिदा म्याग्दीमा कसले कहाँ जिते ?

बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा मेयर, काँग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र

बेनपा–९ मा गठवन्धन र १० मा एमाले विजयी

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा नेपाली काँग्रेस र माओवादीको गठवन्धन तथा वडा नम्बर १० पात्लेखेतमा एमालेका मसविर रोकाको प्यानल निर्वाचित भएका छन् । घतानमा काँग्रेसका चक्रबहादुर केसीले एक हजार २२५ मत ल्याएर विजयी हुँदा उहाँका

बेनीको मेयरमा एमालेका सुरत र उपमेयरमा माओवादीकी ज्योती विजयी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । मेयरमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपमेयरमा माओवादीकी ज्योति लामिछाने पौडेलले सात हजार ७३ मत ल्याएर विजयी हुनुभएको

धवलागिरीमा गठवन्धन विजयी

म्याग्दी,म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । गठवन्धनबाट

बेनपा–६ र ८ मा एमाले विजयी, मेयरमा सुरज, उपयमेयरमा ज्योतिको फराकिलो मतान्तर

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ६ र ८ मा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् । वडा नम्बर ६ मा एमालेका कृष्णसिंह वानिया दोस्रो कार्यकालका लागि एक हजार ३६ मतका साथ वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । सो वडाको सदस्यहरुमा

अन्नपूर्णमा मतगणना सूचारु गराउन एमालेको माग

बेनी । नेकपा एमालेले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा स्थगित भएको मतगणनालाई सूचारु गराउन माग गरेको छ । एमाले अन्नपूर्ण गाउँपालिका कमिटिका अध्यक्ष धनकुमार पुर्जाले सोमवार एक विज्ञप्ति जारी गर्दै मतगणना स्थिगित हुनुमा शंका जनाउदै तत्कालै

बेनपा–७ को अध्यक्षमा गठवन्धनका रमेश श्रेष्ठ निर्वाचित

बेनी, । म्याग्दी जिल्लाको मुख्य प्रशासनिक केन्द्र रहेको बेनी नगरपालिका–७ को वडा अध्यक्षमा नेपाली काँग्रेस र माओवादीको गठवन्धनतर्फ काँग्रेसका उमेद्वार रमेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा आइतबार भएको

बेनपा–५ पुलाचौरमा एमालेका गोविन्द वानियाको प्यानल विजयी

वेनी । म्याग्दीको वेनी नगरपालिका–५ मा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार गोविन्द वानियाको प्यानल विजयी भएको छ । अध्यक्षमा निर्वाचित वानियाले ९२० मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका यामवहादुर वानियाले ८१० र

धवलागिरी–६ मराङमा एमालेका राजाराम उपाध्यायको प्यानल विजयी

वेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार राजाराम उपाध्यायको प्यानल विजयी भएका छन् । दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा ४११ मत ल्याएर उपाध्याय विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेस