समाचारको विधा

मुख्य खबर

ओली नेकपाको महाधिवेशन आयोजक समितिमा म्याग्दीका शर्मा र पुन

बेनी, । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले म्याग्दीका नवराज शर्मा र नरदेवी पुनलाई केन्द्रिय महाधिवेशन आयोजक समितिको सदस्यमा चयन गरेको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार भएको ओली पक्षीय केन्द्रिय कमिटिको

धवलागिरीको हिउँदेसभाबाट शाखा कार्यालय एकिकृत र धारापानीमा स्वास्थ्य चौकी स्थापना गर्ने निर्णय

ताकममा अस्पताल स्थापना गर्ने निर्णयका लागि गाउँसभा सदस्यहरुले सर्त अघि सारे मुना, । छरिएका म्याग्दीको धवलागिरी गाउँपालिका अन्तरगतका बिषयगत शाखा कार्यालय एकिकृत हुने भएका छन् । मुनामा सोमबार सुरु भएको हिउँदेसभाले गाउँपालिकाको

नेपालमा नफापेको संसदीय ब्यवस्था, संसद बिघटनपछि राजनीतिक अस्थिरता बढ्यो

बेनी, । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णयको राष्ट्रिय, अन्तराष्ट्रिय देखि जिल्ला र गाउँ तहसम्म बिरोध भएको छ ।ओलीले संबैधानिक (कु) गरेर देशलाई उल्टो बाटोमा हिडाउन र राजनीतिक

अन्नपूर्णमा पहिलो पटक डाक्टर पुगे

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरि पहिलो पटक डाक्टर पुगेका छन् । अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो । पुष १ गतेदेखि लागू हुने गरि डाक्टर

विप्लवका नेताको मरण : घरजग्गा धरौटीमा, अस्पतालमा शव !

२ पुस, पोखरा। जिल्ला कारागार, कास्कीका प्रतिनिधि मंसिर २८ गते गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन कहाँ पुगे । र, आग्रह गरे, ‘म्याग्दीका जगेन्द्रलाई पोखरा अस्पताल त ल्याइयो तर भेन्टिलेटरले मात्र सास धानेको छ ।’ सरकार र

बिप्लप नेकपाले आव्हान गरेको बन्दको असर

बेनी, । थुनामा रहेका आफ्ना नेताको शंकास्पद मृत्युको बारेमा छानबिनको माग गर्दै सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाले शुक्रबार धौलागिरी क्षेत्र बन्द गराएको छ । मंसिर २९ गते मृत्यु भएका विप्लप नेकपाको

म्याग्दीका पर्यटकीय स्थल खुल्न थाले

बेनी,। कोरोनाको जोखिम र बन्दाबन्दीका कारण बन्द भएका भएका म्याग्दीका पर्यटकीय स्थल खुल्न थालेका छन् । गत चैत महिनादेखि बन्द भएका पर्यटकीय स्थलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न थालिएको हो । अन्नपूर्ण गाउँपालिका–६ स्थित

बेनीमा ‘मिनी स्टेडियम’ बनाउने जनप्रतिनिधिको घोषणा भाषणमै सिमित (भिडियो रिपोर्ट सहित )

म्याग्दी, । बेनीमा ‘मिनी स्टेडियम’ बनाउने जनप्रतिनिधिहरुको घोषणा भाषणमै सिमित बनेको छ । बजेटले निरन्तरता नपाएपछि बेनीको खुल्ला मञ्चलाई बिस्तार र स्तरोन्नति गरि ‘मिनी स्टेडियम’ बनाउने योजनाको काम रोकिएको छ । कालीगण्डकी र म्याग्दी नदीको

बिद्यार्थी नेता सुबेदी अनेरास्वबीयूबाट निलम्बित

बेनी, । पैसा लिएर बिद्यार्थीको परिक्षा फारम नभरिदिएर परिक्षा दिनबाट बञ्चित गराउने म्याग्दीका बिद्यार्थी नेता ईश्वर सुबेदीलाई उनि आवद्ध संगठन अनेरास्ववीयूले निलम्बन गरेको छ ।सुबेदीको बदमासी सञ्चार माध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि

बिश्वासघाति बिद्यार्थी नेताको भर पर्दा परिक्षा दिनबाट बञ्चित

बेनी, । बिश्वासघाति बिद्यार्थी नेताको भर पर्दा म्याग्दीका एक बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् । म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू उप–सभापति इश्वर सुवेदीको लापरबाहिको कारण सोही क्याम्पसको ब्यवस्थापन संकायतर्फ चौथो बर्षका शिव