समाचारको विधा

मुख्य खबर

रघुगंगाको बिशेष गाउँसभा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा मंगलवारसम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र

एक महिने अभियानको समिक्षामा म्याग्दी काँग्रेस

बेनी,। नेपाली काँग्रेस म्याग्दीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सञ्चालन गरेको जनतासँग नेपाली काँग्रेस अभियानको समिक्षा थालेको छ । ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ जागरण अभियानको उपलब्धी, पार्टी, अन्यपार्टीको अवस्था, सम्भावित

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । चारैतिर घना गुराँसको जंगलको बिचमा रहेको वस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरी ढकमक्क फुलेका लालीगुराँस । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य

गाउँ गाउँमा राजनीतिक सरगर्मी

बेनी । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् । ग्रामिण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उमेद्वार तथा परिणामको चर्चा हुन थालेको छ ।

शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान

बेनी, । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय

खेलकुदबाट राजनीतिमा आएका अशोक खत्री ताकममा वडा अध्यक्षका उमेद्वार

ताकम,। म्याग्दीको धवलागिरी गाउँपालिमा खेलाडीको रुपमा पहिचान बनाएका ताकमका ३० वर्षीय अशोक खत्री राजनीतिमा आउनुभएको छ । भलिबल, बास्केटबल खेलसँगै खत्रीले ताकमकोत लगायतका मेलामा छेलो फाल्ने प्रतियोगितामा बिजयी भएर नाम कमाउनु भएको छ । ताकमको

बेनी–जोमसोम सडकमा केही दिन यातायात बन्द नहुने

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ समयतालिका हटाइएको छ । म्याग्दीको बेनी देखि मुस्ताङको लेते सम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि

खानेपानी सुविधाले दैनिकी फेरियो

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारा सहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको छ । खानेपानीका लागि मुहान, कुवा र धारामा जादा हुने समयको बचत, सरसफाईमा सहयोगका साथै दैनिकी फेरिएको

रोकेर राखिएका दुई वटा गाडीमा आगलागी

बेनी। म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रोकेर राखिएका दुई वटा गाडीमा बिहिबार बिहान आगलागी भएको छ । बेनी–दरबाङ सडक छेउमा रोकेर राखिएका ध १ ज ९८६ नम्बरको इको भ्यान र ध १ ज ७२६ नम्बरको ट्याक्सीमा आगो लागेको हो । प्रहरी निरीक्षक

एमाले मुस्ताङको अधयक्षमा आशबहादुर थकाली चयन

बेनी । नेकपा एमाले मुस्ताङको सातौ अधिवेशनबाट आशबहादुर थकालीको अध्यक्षतामा जिल्ला कमिटी निर्वाचित भएको छ । जोमसोममा बुधबार राती सम्पन्न अधिवेशनबाट घरपझोङ गाउँपालिकाका अध्यक्ष समेत रहेका थकालीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी