समाचारको विधा

मुख्य खबर

मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई एमालेका उमेद्वारको जवाफ

बेनी, । आचार संहिता उल्लङघनका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई नेकपा (एमाले)का दुई जना उमेद्वारले मंगलबार लिखित जवाफ पेश गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीमा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका

म्याग्दीमा एमालेको घरदैलो र मतदाता भेटघाट जारी

बेनी, । नेकपा एमाले म्याग्दीको सोमबार म्याग्दीको विभिन्न ठाउँमा मतदाता, कार्यकर्ता भेटघाट र घरदैलो गरेका छन् । आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र

रघुगंगा–३ र मालिकाको दिच्याममा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

बेनी। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले सोमबार रघुगंगा गाउँपालिका–३ र मालिका गाउँपालिकाको दिच्यामका सोमबार घरदैलो गरेका छन् ।

म्याग्दीका ८६३ जना अस्थायी मतदाताका लागि कारागारमा मतदान केन्द्र

बेनी, आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६३ जना अस्थायी मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जिल्ला स्थित विभिन्न कार्यालय, ब्यारेक, कारागार, वृद्धाश्रम लगायतका विभिन्न

चन्दा र चामल बाड्ने एमाले उमेद्वारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टिकरण सोध्यो

बेनी । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता उल्लङ्घन गर्ने दुई जना उमेद्वारलाई स्पष्टिकरण सोधेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उमेद्वार

बेनीमा पनि छठ पर्व मनाइयो

बेनी, । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले छठी

गठबन्धनको म्याग्दी क्षेत्र (ख)का चुनाव परिचालन समिति संयोजक भन्छन ‘गठबन्धन कसिलो र जितको आधार बनेको…

म्याग्दी जिल्लामा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेकपा माओवादीका उमेद्वार छन् । नेकपा एमाले र गठबन्धनका उमेद्वार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य

एमालेले मतदाता प्रभावित बनाउन म्याग्दीमा चामल बाँड्यो (भिडियो सहित )

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।मालिका गाउँपालिका–३ इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा

बेनीमा फेन्सी पसलमा चोरी

बेनी । म्याग्दीको बेनी नगरपालिका ८ क्याम्पसचोकको एक फेन्सी पसलबाट रु. पाँच लाख भन्दा बढी नगद चोरी भएको छ । रखाल शिवानी फेन्सी पसलको सटर फोडेर पाँच जनाको समुहले कात्तिक ९ गते राती चोरी गरेका हुन् । चोरीमा संलग्न पाँचै जना १८ वर्ष भन्दा

मनमोहक मुस्ताङ

ध्रुबसागर शर्माजोमसोम । मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार