समाचारको विधा

मुख्य खबर

बेनीमा ‘मिनी स्टेडियम’ बनाउने जनप्रतिनिधिको घोषणा भाषणमै सिमित (भिडियो रिपोर्ट सहित )

म्याग्दी, । बेनीमा ‘मिनी स्टेडियम’ बनाउने जनप्रतिनिधिहरुको घोषणा भाषणमै सिमित बनेको छ । बजेटले निरन्तरता नपाएपछि बेनीको खुल्ला मञ्चलाई बिस्तार र स्तरोन्नति गरि ‘मिनी स्टेडियम’ बनाउने योजनाको काम रोकिएको छ । कालीगण्डकी र म्याग्दी नदीको

बिद्यार्थी नेता सुबेदी अनेरास्वबीयूबाट निलम्बित

बेनी, । पैसा लिएर बिद्यार्थीको परिक्षा फारम नभरिदिएर परिक्षा दिनबाट बञ्चित गराउने म्याग्दीका बिद्यार्थी नेता ईश्वर सुबेदीलाई उनि आवद्ध संगठन अनेरास्ववीयूले निलम्बन गरेको छ ।सुबेदीको बदमासी सञ्चार माध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि

बिश्वासघाति बिद्यार्थी नेताको भर पर्दा परिक्षा दिनबाट बञ्चित

बेनी, । बिश्वासघाति बिद्यार्थी नेताको भर पर्दा म्याग्दीका एक बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् । म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू उप–सभापति इश्वर सुवेदीको लापरबाहिको कारण सोही क्याम्पसको ब्यवस्थापन संकायतर्फ चौथो बर्षका शिव

म्याग्दीमा सिंगो नेकपासँग चुनाव लडेर पराजित गर्ने काँग्रेस नेताहरुको घोषणा

बेनी,। म्याग्दीका नेपाली काँग्रेसका नेताहरुले सिंगो नेकपासँग चुनाव लडेर पराजित गर्ने घोषणा गरेका छन् । सरकारका गलत गतिबिधिको भण्डाफोर गर्न र सचेत बनाउन देशब्यापी कार्यक्रम अन्तरगत सोमबार बेनीमा आयोजना गरेको बिरोध प्रर्दशन कार्यक्रममा

सिमा बिवाद समाधानका लागि म्याग्दी र मुस्ताङका सरोकारवालाको छलफल

पहिरोथाप्ला । म्याग्दी र मुस्ताङ जिल्लाको सिमा बिवाद समाधानका लागि शनिबार मुस्ताङको थासाङ गाउँपालिका–४ पहिरोथाप्लामा २ जिल्लाका सरोकारवालाहरुको छलफल भएको छ । म्याग्दी र मुस्ताङ स्थित जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलमा दुवै

एडभान्स सिमेन्ट प्रयोग गरिएको ढलान चार दिनसम्म पनि जमेन्

बेनी, । जलजला गाउँपालिका–३ वारीबेनीको एक निर्माणाधिन घरमा चार दिनअघि गरिएको ढलान अझै जमेको छैन् । म्याग्दी बेनीमा ब्यवसाय गर्ने खिमानन्द कडेलले मंसिर २३ गते जगको पिल्लर ढलान गर्नुभएको थियो । चार दिन बितिसक्दा समेत ढलान नजमेको कडेलले

जातीय विभेदको बिरुद्ध कानुनी उपचार खोज्दा जनप्रतिनिधिलाई राजिनामा गर्न दबाव

बेनी, । जातीय बिभेदको बिरुद्ध कानुनी उपचार खोज्दा म्याग्दीका १ जनप्रतिनिधिलाई स्थानीयले सामाजिक बहिस्कारका साथै राजिनामा गर्न दबाव दिएका छन् । बेनी नगरपालिका–९ घतानबाट दलित महिला सदस्य पदमा निर्वाचित कार्यपालिका सदस्य गोरी दर्जीलाई

मुहान बिवादले औला सिचाई आयोजना अन्यौलमा (भिडियो रिपोर्ट सहित )

औला, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका डिलप्रसाद फगामीले १७ रोपनी खेत बाझै राख्नुभएको छ । सिचाई सुबिधा नहुँदा खेतीयोग्य जमिन बाँझै राख्नुपरेको फगामीले बताउनुभयो । सुन्तलाका साथै मौसमी र बेमौसमी तरकारी खेती गर्ने औलाका दिपक

सुन्तलाको दाना झार्ने औसा नियन्त्रणको पहल

बेनी, । कृषि ज्ञान केन्द्र म्याग्दीले सुन्तलाको दाना झार्ने औसा किरा नियन्त्रणको पहल थालेको छ । कार्यालयका कृषि प्राविधिकहरुको टोलीले औँसा कीराको प्रकोप फैलिएको बगैचाको स्थलगत निरिक्षण, अवस्थाको अबस्थाको अध्ययन गरि कृषकलाई किरा फैलिन

अन्नपूर्ण नर्थ बेसक्यापमा पर्यटक भित्र्याउन गाउँपालिका र पर्यटन ब्यवसायी जुटे

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने मौसिज हर्गोज टे«ल सञ्चालन गर्न गाउँपालिका र पर्यटन ब्यवसायी जुटेका छन् । आठ हजार मिटर भन्दा अग्ला हिमालको पहिलो पटक आरोहण गरेका फ्रान्सका मौसिज