दुखुखोलाको सडक पुल मर्मत
म्याग्दी, । म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक हप्तापछि सिधा यातायात सञ्चालन भएको छ ।
मंगला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण!-->!-->!-->…
