ताजा जनादेशका लागि चुनाव– नेता गुरुङ
बेनी, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका स्थायी कमिटी सदस्य किरण गुरुङले ताजा जनादेशको विकल्प रोज्नु र प्रतिनिधिसभा बिघटन गर्नु प्रधानमन्त्रीको संबैधानिक अधिकार भएको दावी गर्नुभएको छ ।
बेनीमा शनिबार भएको ओली पक्षका अगुवा!-->!-->!-->…