समाचारको विधा

मुख्य खबर

वन डिभिजनका कार्यक्रम सार्वजनिक र समिक्षा

बेनी,। डिभिजन वन कार्यालय, म्याग्दीले शुक्रबार बेनीमा एक कार्यक्रम आयोजना गरी गत आर्थिक वर्षको प्रगति विवरण र चालु आर्थिक वर्षका कार्यक्रम सार्वजनिक गरेको छ । यस वर्ष विभिन्न कार्यक्रमका लागि प्रदेश सरकारबाट रु. ३७ लाख २१ हजार र साधारण

महिला भलिबलमा एपिएफ, बागमती र पुलिस बिजयी

बेनी, । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको दोस्रो दिनको खेलमा विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश बिजयी भएका छन् । म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लबले

नवौ राष्ट्रिय खेलकुद अन्तरगत बेनीमा तेक्वान्दो प्रतियोगिता शुरु

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रबारदेखि म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ् । सात वटा प्रदेश, तीन वटा विभागीय र

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको उद्घाटनमा गण्डकी र सुदुरपश्चिम भिड्ने

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु हुने महिला भलिबल प्रतियोगिताको उद्घाटन खेल गण्डकी र सुदुरपश्चिम प्रदेशबीच हुने भएको छ । उद्घाटन खेल समुह ४ को गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश बिच

नवौं राष्ट्रिय खेलकुद अन्तरगत बेनीमा भोली देखि महिला भलिबल प्रतियोगिता

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा बिहिबारदेखि महिला भलिबल प्रतियोगिता हुदैछ । महिला भलिबलसँगै शुक्रबारदेखि हुने तेक्वान्दोको राष्ट्रिय प्रतियोगिताको पनि सबै तयारी पुरा भएको स्थानीय आयोजक जिल्ला खेलकुद

काँग्रेस नेता महतले स्वतन्त्र उमेद्वारी फिर्ता गरेर गठबन्धनका उमेद्वारलाई सघाउने घोषणा

बेनी । प्रदेश सभा क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराउनुभएका नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उमेद्वारी फिर्ता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिएका महतले गठबन्धनका उमेद्वार

रुइनेडाडामा सडक भासिदा बागलुङ–बेनी सडकमा यातायात प्रभावित

बेनी, । बेनी नगरपालिका– १ को रइनेडाडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ । स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ देखि जलजला

धौलागिरि आधार शिविरबाट १३ जनाको उद्धार

बेनी । म्याग्दी स्थित धौलागिरि हिमालको आधार शिविरमा अलपत्र परेका १३ जनाको उद्धार गरिएको छ । हिउँमा पुरिएर दुई जना पर्यटक मजदुरको मृत्यु र ४५ वटा घोडा खच्चर मरेका उद्धार गरिएका खच्चर व्यवसायीले बताएका छन् । पोखराबाट गएको अल्टीच्युड एयरको

ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई मोना हङकङको चालिस लाख सहयोग

बेनी । हङकङमा रहेका म्याग्देलीहरुले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमारु. चालिस लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २० औ साधारणसभाको अवसरमा संकलन भएको रु. ४०

केराबारीमा खसेको पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । मालढुङ्गा–बेनीको वैकल्पिक बागलुङ–बेनी सडक पनि बेनी नगरपालिका–१ रुइनेडाडामा पहिरोले सडक