धवलागिरीमा आइतबार बिदा नहुने
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आइतवार सार्वजनिक विदा नदिने भएको छ ।
मुनामा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले निर्णय!-->!-->!-->…
