शिख, घार र दोवाका जनतासँग चुनावी सभामा खम्बिर र हरिले भने (बोलेको कुरा पुरा गरेरै छाड्दौ )
म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि आगामी पाँचबर्ष गठबन्धनका उम्मेदवारलाई रोज्न अपिल गरेका छन् । चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा!-->…
