समाचारको विधा

मुख्य खबर

विकास संस्कृतिमैत्री हुनुपर्छ -कुलपति राई

बिम ः म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बुधबार लोकवार्ता परिषद् नेपालको १२औँ सङ्गोष्ठी भएको छ । नेपाली जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रीतिथीति आदि परम्परागत ज्ञानको अध्ययन र संरक्षणको उद्देश्यले नेपाल प्रज्ञा

अदिभारा र अर्जेखोलामा मोटरेबल पुलको ठेक्का सम्झौता

बेनी, । गण्डकी प्रदेश सरकारले म्याग्दीमा थप दुई वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालयले मालिका गाउँपालिकाको अदिभारा र बेनी

बेनीको अस्पतालचोक–संगमचोक सडक मर्मत सम्पन्न

बेनी, ः “खाल्डाखुल्डी परेको सडकले बेनी बजारलाई विकट जिल्लाको सदरमुकाम जस्तै बनाएको थियो,” बेनी नगरपालिका–८ का हरि सुवेदीले भन्नुभयो “मोटरसाइकल, स्कुटरमा हिडदा खाल्डोमा परेर दुर्घटना हुने डर थियो । अहिले पिच भएपछि सहज र सजिलो भएको छ ।”

कात्तिक २७ गतेदेखि कोरला नाका नियमित सञ्चालन हुने

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । चिनिया पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु

म्याग्दीका जलविद्युत आयोजनामा मजदुरले ज्यान गुमाएको विषयमा उर्जा मन्त्रालयको चासो

बेनी, ः म्याग्दी जिल्लामा निर्माणाधिन जलविद्युत आयोजनामा मजदुरहरुको मृत्युको विषयमा उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले चासो व्यक्त गरेको छ । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत आयोजना निर्माण स्थलमा

सेवामा लापरबाही गर्ने म्याग्दीको एक होटललाई पचास हजार जरिवाना

बेनी, ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवामा लापरबाही गर्ने एक होटललाई रु. पचास हजार जरिवाना तिराएको छ । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ताज महल होटललाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना तिराएको प्रशासनले जनाएको हो । प्रमुख

बेनी बजारमा लत्रिएका तार व्यवस्थापन गर्न ८ नम्बर वडा कार्यालयको ताकेता

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर ८ को कार्यालयले बेनी बजारभित्र लत्रिएका तार व्यवस्थापन गर्न ताकेता गरेको छ ।वडा कार्यालयले सोमबार एक सूचना जारी गरेर कात्तिक २८ गतेभित्र तार व्यवस्थापन गर्न अनुरोध गरेको छ । वडा अध्यक्ष उत्तम

गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा सडकले जोडियो

म्याग्दी- गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका

जलजला गाउँपालिकाको कमजोर विद्यार्थीको लागि उपचारात्मक कक्षा

बेनी, । पर्वतको जलजला गाउँपालिकाले कमजोर विद्यार्थीको सिकाइ उपलब्धि बढाउन ‘उपचारात्मक कक्षा’ सुरु गरेको छ ।पालिकाभित्र रहेका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ उपलब्धि अध्ययन गर्ने क्रममा केही विद्यार्थी धेरै कमजोर

म्याग्दीका रेडक्रस र लायन्स क्लवको जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहयोग

बेनी, कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावितहरुका लागि आइतबार म्याग्दीबाट राहत सहयोग पठाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको अगुवाइमा बेनीका लायन्स क्लवहरुले जिल्ला सदरमुकाम बेनी बजारमा घरदैलो