समाचारको विधा

मुख्य खबर

जलजलाको एम्बुलेन्सबाट तीन महिनामा डेढ सयले सेवा लिए

बेनी, । जलजला गाउँपालिकाले लक्षित बर्गका लागि सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवाबाट तीन महिनाको अवधिमा करिब डेढ सय जना लाभान्वित भएका छन् । साउन देखि असोज महिनासम्म एक सय ४६ जनाले सेवा लिएका निशूल्क एम्बुलेन्स सञ्चालनका लागि…

म्याग्दीमा ग्रामिण बजार विकास परियोजना शुरु

बेनी, । म्याग्दीमा पोषणयुक्त खाद्यान्नको खेती विस्तार र बजारीकरणमा सघाउने उद्देश्यले ग्रामिण बजार विकास परियोजना शुरु भएको छ । दातृ संस्था आईडिई नेपालको सहयोगमा मिलन म्याग्दीले बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा सन २०२५ को…

रघुगंगाको राष्ट्रपति रनिङ्ग शिल्ड मुक्तिधामले जित्यो

पिप्ले ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा शनिबार सम्पन्न गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भगवतिको मुत्तिधाम मावि विजयी भएको छ । नौ वटा स्वर्ण, पाँच÷पाँच वटा रजत र कास्य गरि १९ वटा पदक जितेको…

ओमकुमारी शान्ति कोषको नयाँ कार्यसमिति चयन

बेनी, । ओमकुमारी शान्ति कोष म्याग्दीको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शनिबार बेनीमा सम्पन्न दशौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट सन्दिप खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा खम थापामगर,…

नागीमा राष्ट्रिय आविस्कार केन्द्रले बनाएको सामान ढुवानी गर्ने ड्रोनको परिक्षण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा राष्ट्रिय आविस्कार केन्द्रले निर्माण गरेको सामान ढुवानी गर्ने ड्रोनको परिक्षण गरिएको छ । केन्द्रका अध्यक्ष डा. महाविर पुनको जन्मथलो अन्नपूर्ण गाउँपालिका–८ नागी देखि सोही वडाको पर्यटकीय स्थल…

अन्नपूर्णका प्रथम आरोही मौरिसका छोरा माथिएस नारच्याङमा

बेनी, । पहिलो पटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका फ्रान्सेली नागरिक मौरिस हर्गोजका छोरा माथिएस हर्जोग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आउनुभएको छ । ७४ वर्षअघि सन १९५० जुन ३ मा…

घरपझोङ चक्रपथको जोमसोम–ठिनी–ढुम्बा खण्डमा कालोपत्र शुरु

जोमसोम ः मुस्ताङको सदरमुकाम जोमसोम बजार सहित घरपझोङ गाउँपालिकाका पाँच वटै वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम मार्फत पूर्वाधार…

रघुगंगामा राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा बिहिबारदेखि गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा माध्यमिक विद्यालयको खेलमैदानमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर…

आमा सम्झाउने ‘मातृचक्र’

जोमसोम, ः संघर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगतमा आमाको स्थान सबैभन्दा माथी छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएको छ । तर मुस्ताङमा यस्तो अनौठो ठाउँ छ जहाँ ढुङ्गामा…

असिनाले धान सखाप पारेपछि किसान चिन्तित

धु्रबसागर शर्माबेनी, । आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ । कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्न लागेको तथा कतिपय ठाउँमा काटेर खेतमा नै सुकाएको धानमा असिनापानीले क्षति…