समाचारको विधा

मुख्य खबर

बेनीमा पनि छठ पर्व मनाइयो

बेनी, हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि बिहिबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले…

लाहुर जान काठमाडौ छिरेका प्रकाश कलाकार बने

सन्तोष गौतमबेनी, २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए। गाउँमा खेतीकिसानी गर्ने उर्मीला र विदेश…

मंगला क्याम्पसको देउसी भैलोमा रोका दिदिबहिनीबाट करिब छ लाख सहयोग

बेनी, । मंगला गाउँपालिका–२,बावियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसको देउसी भैलोमा एकैपरिवारका दिदिबहिनीहरुले प्रवासबाट करिब रु. छ लाख सहयोग गरेका छन् । क्याम्पसले दुई करोडको मुद्दती÷अक्षयकोष तथा आर्थिक सङ्कलन अभियानमार्फत…

तरकारी खेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका रोहेटेका चन्द्र घिमिरे

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि…

भ्रष्ट्राचार बिरोधी अभियानमा जुट्न माओवादी महासचिव गुरुङको कार्यकर्तालाई निर्देशन

सिंगा, ः नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले बुधबार बेनी नगरपालिका–४ सिंगामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सुशासन…

मेची महाकारी उद्धार अभियान ः बेनीमा सात जना सडकापेक्षीको उद्धार

बेनी ः मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले मङगलबार बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्दार गरेको छ । गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको गायिका आनी छोइङ…

बैसरी र महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध बनेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभिरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी…

मुस्ताङको मार्फामा जुवाको खालबाट साढे आठ लाख नगद सहित १२ जना पक्राउ

बेनी, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा जुवा खेलीरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मार्फाको होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टमा आइतबार साँझ छापा मार्दा हारजित हुने गरेर तास (जुवा) खेलीरहेको अवस्थामा पक्राउ परेका…

बरङ्जामा ‘आगोदेउ’ पर्व मनाइयो

बेनी, म्याग्दीको मङ्गला गाउँपालिका–३ र –४ नम्बर वडामा पर्ने बरङ्जाका मगर समुदायले आगोदेउ पर्व मनाएका छन् । बरंजामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरहरुले हरेक वर्षको कुकुर तिहार देखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् । आगलागीजन्य विपद्…

बेनीमा नेपाल संवत ११४५ को स्वागत

बेनी, बेनीमा शनिबार विभिन्न कार्यक्रम गरेर नेपाल संवत ११४५ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाः खलः म्याग्दीको आयोजनामा बेनी बजारमा झाँकी सहितको ¥याली, शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम गरिएको हो । बेनीको संगमचोकबाट शुरु भएको…