वडा सदस्य जुग्जालीद्धारा कार्यालय भवन बनाउन रु. २० लाखको जग्गा दान
बेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिममा वडा कार्यालय भवन निर्माणका लागि रु. २० लाख मूल्य पर्ने जग्गा निशूल्क प्राप्त भएको छ ।
मालिका गाउँपालिका–७ का वडा सदस्य तिलकबहादुर जुग्जालीले बिमको तल्लो गाउँमा रहेको तीन रोपनी जग्गा निशूल्क दान!-->!-->!-->…
