म्याग्दीमा उच्च सतर्कता र विपद् व्यवस्थापनका लागि कार्यविभाजन
म्याग्दी, ः लगातार भइरहेको बर्षातका कारण सिर्जना हुने बाढी, पहिरो तथा अन्य विपद्को जोखिम न्यूनीकरणका लागि म्याग्दीमा उच्च सतर्कताका साथ पूर्वतयारी गरिएको छ ।बिहीबारदेखि देशभर भइरहेको वर्षा आइतबारसम्म जारी रहने पूर्वानुमानका आधारमा शुक्रबार!-->…
