मालिकालाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने तयारी
सन्तोष गौतमदरवाङ, । म्याग्दीको मालिका गाउँपालिकालाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने तयारी भएको छ ।
बालश्रमिकको अवस्था पहिचानका लागि गाउँपालिकाका सातवटै वडामा घरधुरी सर्वेक्षण सम्पन्न भएको छ । महिला स्वास्थ्य स्वमसेविकाहरुलाई!-->!-->!-->…
