समाचारको विधा

मुख्य खबर

धार्मिक स्थलमा ‘देवभूमी सर्किट’ बनाउने पर्यटन मन्त्री पौडेलको भनाई

बेनी ः संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री खड्कराज पौडेल (गनेश)ले नेपालमा धार्मिक पर्यटन विकासका लागि ‘देवभूमी सर्किट’को योजना सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर शिवालय…

पोखरेबगरमा खानेपानी आयोजना निर्माण

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदान सहयोगमा अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर ६ मा पर्ने पोखरेबगर र बैसरीमा खानेपानी…

बाँसखर्कमा सुन्तलासँगै फस्टायो नरबहादुरको नर्सरी

बेनी, ः २० वर्षअघि विदेशबाट फर्किएर सुन्तला खेती सुरु गर्नका लागि घरपरिवारलाई मनाउन पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका नरबहादुर पाइजालाई मुस्किल परेको थियो । “भारतीय र बेलायती गोर्खा सैनिकमा भर्ति हुने प्रयास सफल नभएपछि रोजगारीको…

सिस्नेरी र खवाङबासी अन्धकारमा, विद्युतीकरण योजना अलपत्र

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–४ सिस्नेरी र खवाङ अन्धकार बनेको छ । हालसम्म केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधाको पहुँच नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सिस्नेरी– खवाङमा रहेको महखोला लघुजलविद्युत परियोजनाको…

म्याग्दीका किसानलाई असार २० गतेदेखि घाँसका बिरुवा वितरण गरिने, २० हजार निमारो र राइखन्युका बिरुवा…

बेनी, यस वर्ष म्याग्दीका किसानहरुलाई वितरण गर्नका लागि बिस हजार घाँसका बिरुवा उत्पादन भएको छ । भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतले बेनीमा रहेको नर्सरीमा राईखन्यु र निमारो जातको बिरुवा उत्पादन गरेको हो । नर्सरीमा उत्पादन भएको २०…

मालिकामा स्थानीय पाठ्यक्रममा आधारित पुस्तक

नेपाली र मगर खाम दुवै भाषामा पठनपाठन दरवाङ ः म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन गरेको छ । कक्षा १, २ र ३ को पुस्तकलाई नेपालीका साथै मगर खाम भाषामा पनि छपाइएको छ । पुस्तकको गाउँपालिकाका अध्यक्ष…

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बेनी ः म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मंगलबार एक समारोहका बीच…

झाडी र ढुंगाको चेपमा लुकाइएका ६ भरुवा बन्दुक बरामद

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिकाका विभिन्न स्थानबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । रघुगंगा गाउँपालिका–५ स्थित झिँ सामुदायिक वन र वडा नम्बर ७ चिमखोलाको मेरोल पैरोबाट तीन÷तीन थान बन्दुक बरामद भएको जिल्ला प्रहरी…

धान दिवसका अवसरमा म्याग्दीका चार जना कृषक पुरस्कृत

बेनी १५ असार ः २३ औ राष्ट्रिय धान दिवस २०८३ को अवसरमा सोमबार म्याग्दीका उत्कृष्ट चार जना कृषकहरुलाई पुरस्कृत गरिएको छ । कृषि विकास कार्यालय, म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा रघुगंगा गाउँपालिका–२ का नौबहादुर के.सी., बेनी…

भंकासेमा आरोग्य पर्यटनको सम्भावना

बेनी ः पहाडको उच्च स्थानमा समथर टापु । चारै तिरको भिरालो पाखामा घना जंगल । वस्ति देखि टाढा र एकान्त ठाउँ । पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङखलाहरु । शान्त वातावरण । चराचुरुङ्गीहरुको चिरचिर आवाज । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या…