बेनी–जोमसोम सडकको सिरुबारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम थालियो
बेनी ः भारत र चिन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा ‘बेञ्चिङ’ बिधीबाट पहिरो रोकथाम थालिएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले सिरुवारीमा बर्खायाममा पहिरो खसेर सडक!-->!-->!-->…
