समाचारको विधा

आर्थिक

बेनीमा भैसी बिकास कार्यक्रम (भिडियो रिपोर्ट सहित)

बेनी, म्याग्दीलाई दूधमा आत्मनिर्भर बनाउन भैसीबिकास कार्यक्रम सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला सदरमुकाम बेनी बजार वरपरका क्षेत्रका कृषकलाई लक्षित गरेर चालु आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गरेको हो ।

चुरेको ढुंगा गिट्टी बालुवा भारत निकासी गर्ने योजनामा क्रसर ब्यवसायीको असहमति र अनभिज्ञता

बेनी, नेपाल क्रसर तथा खानी उद्योग ब्यवसायी महासंघका केन्द्रिय कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सरकारले ल्याएको चुरेको ढुंगा गिट्टी भारत निकासी गर्ने योजना प्रति असहमति जनाउनुभएको छ ।कतिपयले क्रसर ब्यवसायीको दवाव र प्रभावमा परेर

बेनी बचतको छुट प्याकेज

बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै कर्जा र ब्याजमा लाग्ने जरिवानामा छुट सुबिधा दिने कार्यक्रम ल्याएको छ । यही असार मसान्त सम्ममा

अन्नपूर्णका कृषकलाई माछाका भुरा बितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भूरा बितरण गरेको छ । पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार २२ जना कृषकहरुलाई २५ हजार भुरा बितरण गरेको हो । पोखराबाट ल्याएर कमन र ग्रास कार्प जातको माछाको भूरा बितरण

म्याग्दीमा सुन्तलाको दाना झार्ने किरा नियन्त्रणका लागि खाद्य पासोको प्रयोग

बेनी । म्याग्दीका बगैचामा सुन्तलामा दाना झार्ने चाइनिज सिट्रस फ्रुट फलाई नामको किरा रोकथामका लागि खाद्यपासोको प्रयोग गरिएको छ । पाक्ने बेलामा दाना झर्ने समस्या म्याग्दीमा सुन्तला खेतीमा केही बर्षयता मुख्य चुनौतिको रुपमा देखा परेको छ ।

ठूलोबगर र मान्द्रेढुङ्गा नमुना कृषि गाउँ

ठुलोबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगर र मान्द्रेढुङ्गामा मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लेकाली बहुउद्देश्यीय कृषक समूह

भैसीपालनमा रमाएका मंगलाका मेहनति कृषक सुर्य आचार्य

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ पोकका सुर्यप्रसाद आचार्य भैसीपालन गरेर स्वरोजगार बन्नुभएको छ । बैदेशिक रोजगारको बिकल्पमा भैसीपालन गर्नुभएका आचार्य मंगला गाउँपालिकामै नमुना कृषक बन्नुभएको छ । २० वर्षदेखि भैसीपालन गर्दै आउनुभएका

महारानीथानको बाँझो जमिनमा नर्सरी

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कमा दुई महिलाले बाँझो जमिनमा नर्सरी स्थापना गरेका छन् । बेनीमा बस्दै आउनुभएकी मालिका गाउँपालिका–६ दरवाङकी सिता गुरुङ र रघुगंगा गाउँपालिका–६ पाखापानीकी तेजकुमारी पुनले बाँझो जमिनलाई हराभरा

बैदेशिक रोजगारमा ठक्कर खाएका युवा भैसीपालनमा

बेनी । बैदेशिक रोजगारमा ठक्कर खाएका म्याग्दीको मंगला गाउँपालिका–५ सेराफाँटका एक युवाले ब्यवसायिक भैसीपालन सुरु गर्नुभएको छ । सेराफाँटका ३८ वर्षीय टोपलाल सापकोटाले सफल कृषि तथा पशुपंक्षी फार्म खोलेर बैदेशिक रोजगारको बिकल्पमा ब्यवसायिक

रत्नेचौरकी दिपाको लोभलाग्दो पंक्षीपालन

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी दिपा महत जिसीले ब्यवसायिक रुपमा पंक्षीपालन गरेर राम्रो सफलता प्राप्त गर्नुभएको छ । दुई वर्षअघि रत्नेचौर स्थित करिब दश रोपनी बाझिएको उपयोगबिहिन पाखोपारीलाई सम्माएर स्थापना गरेको दिप