समाचारको विधा

आर्थिक

खानी तथा नदीजन्य बस्तु निर्यात गर्ने नीतिमा यसकारण हाम्रो असहमति

यामबहादुर मल्ल (रामकृष्ण) सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा व्यापार–घाटा न्यूनीकरण गर्न भन्दै नदी तथा खानीजन्य पदार्थ निर्यात गर्ने घोषणा नेपाल क्रसर तथा खानी व्यवसायी हरुको असहमति छ । लामो समयदेखि विधिवत् रुपमा दर्ता गरि

म्याग्दीका पालिकालाई दुई अरब ६९ लाख अनुदान

बेनी, । संघीय सरकारले म्याग्दीका स्थानीय तहहरुका लागि आगामी आर्थिक वर्षमा कुल दुई अरब ६९ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले सार्वजनिक गर्नुभएको बजेट बक्तब्यको बिबरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच वटा

टिकोटको सामुदायिक डाइनिङ हल जोखिममा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रहेको सामुदायिक डाइनिङ हल जोखिममा परेको छ । बुधबार रातीदेखि निरन्तरको बर्षापछि भवन परिसरको पर्खाल भत्किएपछि जोखिममा परेको हो । खेलमैदानको कुना देखि डाइनीङ र भान्छाकोठा भएको ठाउँसम्मको

कालिज पाल्ने हो ? म्याग्दीमै उत्पादन हुन थाल्यो चल्ला

सिंगा । म्याग्दीमा बेनी नगरपालिका–४ सिंगामा कालिजको चल्ला उत्पादन सुरु भएको छ । हरियाली समूहले सञ्चालन गरेको कृषि फार्ममा कालिजको चल्ला उत्पादन सुरु भएको हो । कालिजले पारेका अण्डालाई ह्याचिङ मेसिनमा राखेर चल्ला उत्पादन गर्न थालिएको

खिबाङ खाम्लामा नमुना कृषि गाउँ कार्यक्रम

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपंन्छी सहकारी संस्था

सैद्धान्तिक ज्ञानलाई ब्यवहारमा उतारेर कृषि उद्यम

बेनी । नेपालको शिक्षा ब्यवहारिक नभएको आवाज उठिरहेका बेला प्राबिधिक शिक्षा हाँसिल गरेका म्याग्दीका एक युवाले पढेको ज्ञान ब्यवहारमा उतारेका छन् । बेनी नगरपालिका–९ गिठेनीका गणेश चोखालले सैद्धान्तिक ज्ञानलाई ब्यवहारमा उतार्दै कृषि फार्म

निषेधाज्ञा उल्लङघन गर्दै भेला र जमघट गराउदै एनएमबी लघुबित्तका कर्मचारी

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा शाखा कार्यालय रहेको एनएमबी लघुबित्त संस्थाले कोरोना महामारी रोकथामका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्दै भेला र बैठक गरेको छ । केही दिनयता तिब्र रुपमा कोरोना भाइरसको महामारी फैलिएको रघुगंगा

धौलागिरी हिमालबाट पाँच हजार किलो फोहोर संकलन

बेनी, नेपाली सेनाले म्याग्दी स्थित धौलागिरी हिमालको आधार शिविर क्षेत्रबाट पाँच मेट्रिक्टन फोहोर संकलन गरेको छ । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने आठ हजार १६७ मिटर अग्लो धौलागिरी संसारको सातौ अग्लो हिमाल हो । नेपाली

१२० किलो तौल भएको बोकाको मुल्य रु. तीन लाख !

बेनी । म्याग्दीका एक कृषकले पालेको एउटा बोकाको तौल १२० किलोग्राम भन्दा बढी छ । दुई वर्षमा रु. एक लाख आम्दानी गरेको बोका पालेका कृषक गजानन्द सुबेदीले रु. तीन लाखमा बेच्ने तयारीमा हुनुहुन्छ । नरवदा कृषि तथा पशुपक्षी फर्मका सञ्चालक

कोरोनाले सिकाएको पाठःबजारमा कौसी खेती,गाउँगाउँमा आग्र्यानिक पद्यति

धु्रबसागर शर्माबेनी,महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जिल्लामा भएको निषेधाज्ञाले म्याग्दीका कृषकहरुलाई नयाँ पाठ सिकाएको छ ।बजारमा बसोबास गर्दै आएका मानिसहरु पनि घरको छत र सानो करेसाबारीमा