बैदेशिक रोजगारमा ठक्कर खाएका युवा भैसीपालनमा
बेनी । बैदेशिक रोजगारमा ठक्कर खाएका म्याग्दीको मंगला गाउँपालिका–५ सेराफाँटका एक युवाले ब्यवसायिक भैसीपालन सुरु गर्नुभएको छ ।
सेराफाँटका ३८ वर्षीय टोपलाल सापकोटाले सफल कृषि तथा पशुपंक्षी फार्म खोलेर बैदेशिक रोजगारको बिकल्पमा ब्यवसायिक!-->!-->!-->…
