समाचारको विधा

आर्थिक

औषधी ब्यवसायी संघद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । औषधी ब्यवसायी संघ म्याग्दीले विभिन्न संघ संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । ४८ औ स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयलाई स्यानीटाइजर, मास्क तथा नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी

म्याग्दीका स्थानीय तहमा तीन अरबको बजेट प्रस्तुत (भिडियो रिपोर्ट सहित )

बेनी, म्याग्दीका छ वटा स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु. तीन अरब भन्दा बढीको बजेट ल्याएका छन् । बि.स. २०७४ मा निर्वाचित भएका म्याग्दीका पालिकाका पदाधीकारीहरुले ल्याएको रु. तीन अरब दुई करोड ५७ लाख ४९ हजार ८२० को पहिलो

मंगलाको गाउँसभामा ४२ करोड १८ लाखको बजेट पारित

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरमा बिहिबार सम्पन्न एघारौ गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र

बेनीको ६६ करोडको सार्वजनिक

बेनी । म्याग्दीको बेनी नगरपालिकाले नवौं नगर सभामा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कुल ६६ करोड ५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहिबार बेनीमा भएको नगरसभामा उपप्रमुख सन्जु बरुवालले उक्त रकम बजेट पेश गर्नुभएको हो ।

मालिकाले ल्यायो साढे पचास करोडको बजेट

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख,

धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ ।बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै

सिमका कृषकको लोभलाग्दो पशुपालन

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर सिमका दुई परिवार कृषकहरुले ब्यवसायिक पशुपालन गरेर लोभलाग्दो सफलता हात पारेका छन् । सिमका कृष्ण सुबेदी र यामबहादुर खड्काले गाईभैसी पालन गरेर स्वरोजगार बन्नुभएको हो । कृष्ण र उहाँकी श्रीमति

कोरोना महामारीबाट प्रभावित सदस्यलाई बेनी बचतको छुट योजना

बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै छुट योजना ल्याएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको सेयर सदस्यहरुलाई लक्षित गरेर

तीस वटा साना सिचाई आयोजना निर्माण

बेनी, म्याग्दीमा चालु आर्थिक वर्ष २०७७÷७८ मा ३० वटा साना सिचाई आयोजना निर्माण भएका छन् । कृषि ज्ञान केन्द्रको अनुदानमा कृषक समूह र सहकारी संस्थाले निर्माण गरेका ती आयोजनाबाट ४५० घरधुरी कृषक लाभान्वित भएका छन् । कार्यालयको रु. एक करोड

पुलाचौरका कृषकलाई यान्त्रिक हलो

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरका कृषकहरुलाई यान्त्रिक हलो बितरण गर्न सुरु भएको छ । खेती कार्यमा यान्त्रिकरण गरेर लागत घटाउने उद्देश्यले वडा कार्यालयको प्रस्ताबमा बेनी नगरपालिकाले बिनियोजन गरेको बजेटबाट यान्त्रिक हलो खरिद