सिमका कृषकको लोभलाग्दो पशुपालन
बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर सिमका दुई परिवार कृषकहरुले ब्यवसायिक पशुपालन गरेर लोभलाग्दो सफलता हात पारेका छन् ।
सिमका कृष्ण सुबेदी र यामबहादुर खड्काले गाईभैसी पालन गरेर स्वरोजगार बन्नुभएको हो । कृष्ण र उहाँकी श्रीमति!-->!-->!-->…
