बेनी बचतले मनायो सहकारी दिवस
बेनी । बेनी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर ६४ औ राष्ट्रिय सहकारी दिवस मनाएको छ ।
“मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी” भन्ने मुल नाराका साथ बेनी बजारका सहकारी संस्थाका पदाधीकारी र प्रबन्धकहरुबीच शुभकामना!-->!-->!-->…
