बाख्रापालक महासंघ म्याग्दीमा नयाँ नेतृत्व
बेनी । नेपाल ब्यवसायिक बाख्रापालन महासंघ म्याग्दीको बुधबार सम्पन्न जिल्ला अधिवेशनबाट कृष्ण मल्लको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा महेन्द्र बानिया, महासचिवमा नरबहादुर थापामगर, कोषाध्यक्षमा सुन्तली जिसी (खड्का) र!-->!-->!-->…
