समाचारको विधा

विकास

टोड्केमा पुर्बाधार बनाउन तीन वटा योजना सञ्चालन

टोड्के । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केमा पूर्बाधार बनाउन तीन वटा योजना सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाले रु. एक करोड दुई लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान, सडक र उच्च

अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी

बिम (नौमाने) । धवलागिरी र मालीका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माणको तयारी भएको छ । अप्पर म्याग्दी हाइड्रोपावर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको आयोजनाको वातावरणीय

दोबामा अस्पताल भवन निर्माण शुरु

दोबा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार दोबामा भवन निर्माण हुन लागेको हो । अन्नपूर्ण गाउँपालिकाका

नाली बिनै कालोपत्रे हुन लागेको बाग्लुङ–बेनी सडकको दिगोपनामा प्रश्न

बेनी । छिमेकी जिल्ला बागलुङ देखि म्याग्दीलाई जोड्ने बाग्लुङ–बेनी सडकमा नाली बिनै कालोपत्रे गर्न थालिएको छ । नाली नभएको सडकमा गरिएको कालोपत्रे टिकाउ नहुने र राज्यको लगानी खेर जाने देखिएको छ । सडक डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत

देबिस्थानको भिम माबिमा कक्षाकोठा भवन निर्माण शुरु

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानमा रहेको भिम माबिको कक्षा कोठा भवन निर्माण शुरु भएको छ । पहार ट्रस नेपाल, मालिका गाउँपालिका र बिद्यालयको लागत साझेदारीमा दश कोठे पक्कि भवन निर्माण शुरु भएको हो । रु. एक करोड २२ लाख लागत

राहुघाटमा पक्की पुल निर्माण

म्याग्दी: राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर

रेलेखोला जलबिद्युत आयोजना निर्माण शुरु

बेनी, १२ मङसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजना निर्माण शुरु भएको छ । ह्युम कन्सल्ट प्रा.ली प्रर्वद्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र

उपल्लो मुस्ताङको सिमावर्ति बस्तीमा पुग्यो केन्द्रिय लाइनको बिद्युत

बेनी, चिनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा

ठडियो मंगला शिक्षा क्याम्पसको भवन

बाबियाचौर । म्याग्दीको मंगला शिक्षा क्याम्पसको भवन निर्माण भएको छ । मंगला २ –लाम्पाटामा गाउँपालिका, प्रदेश र संघीय सरकारको साझेदारीमा भवन निर्माण भएको हो । रु. एक करोड पचास लाखको लागतमा १० वटा कोठा र एक वटा सभाहल सहितको भवन निर्माण

बेनी–दरबाङ सडकको बेनी–तातोपानी खण्ड निर्माण तिब्र

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्डको निर्माण कार्यले तिब्रता पाएको छ । सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई