समाचारको विधा

विकास

मल्लाजमा वडा कार्यालय भवन निर्माण शुरु

मल्लाज, पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा वडा कार्यालयको भवन निर्माण शुरु भएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ ले बुधवार भवनको शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत बर्ष प्रतिरोपनी रु. छ लाखका दरले चार

पखेर जोड्ने निर्माणाधिन मोटरेबल पुल भासिन थाल्यो

तातोपानी, बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमानामा पर्ने पखेर स्थित म्याग्दी नदीमा निर्माणाधिन पक्कि मोटरेबल पुल भासिन थालेको छ । ११७ मिटर लामो र ११ मिटर चौडाई भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम –भाग) यही माघ १८ गते

बेनी बजार संरक्षण योजना शुरु

बेनी, कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण शुरु भएको छ । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको रुपाताल संरक्षण एकिकृत बिकास परियोजना, पोखराले बेनी स्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा

बेगखोलामा मोटरेबल पुल निर्माण शुरु

बेगखोला। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्कि पुल निर्माण शुरु भएको छ । सडक बिभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका

मालिकामा वडामै योजना सम्झौता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले वडा कार्यालयमा योजना सम्झौताको ब्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको छ । गाउँपालिकाका कर्मचारी र प्राबिधिकहरु वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्न थालेका हुन् । प्रमुख प्रशासकीय

पोखरेबगर स्थित कालीगण्डकीमा मोटरेबल पुल निर्माण

पोखरेबगर, अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम

पछैमा ‘रावण पार्क’ निर्माण शुरु

बेनी, १६ माघ । म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५ मा पर्ने पछैमा रावण पार्क निर्माण शुरु गरेको हो । वडा

छहरीखोलामा बेलिब्रिज निर्माण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ छहरीखोला स्थित राहुघाट नदीमाथी बेलिब्रिज निर्माण भएको छ । संयुक्त उर्जा कम्पनीद्धारा निर्माण शुरु भएको ठुलोखोला जलबिद्युत आयोजनाले बेलिब्रिज निर्माण गरेको हो । २१.३ मेगावाट क्षमताको आयोजनाको

बेनी–तातोपानी सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्ड कालोपत्रे गर्ने तयारी भएको छ । आठ किलोमिटर दुरिको सडक बिस्तार, नाली र पर्खाल निर्माणको काम सकेर कालोपत्रे गर्न सब बेस र बेस राख्ने काम भैरहेको छ । ११ मिटर

बेनपा–८ आफ्नै भवनमा

बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर– ८ को आफ्नै भवनबाट सेवा सञ्चालन भएको छ । नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर वडा कार्यालय सञ्चालन गरिएको हो । माघ महिनादेखि