समाचारको विधा

विकास

यस्तो बन्दैछ रघुगंगाको प्रशासकीय भवन

मौवाफाँट । म्याग्दको रघुगंगा गाउँपालिकाले प्रशासकीय र अस्पताल भवनको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा समुदाय स्तरबाट प्राप्त भएको जग्गा ब्यवस्थापनलाई अन्तिम चरणमा पु¥याएको रघुगंगाले

धवलागिरीको बाँसबोट र खारामा बिजुली बलेपछि खुसीयाली

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने बाँसबोट र खारामा शनिबार पहिलो पटक बिजुली बलेको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले केन्द्रिय प्रशारण लाइनको बिद्युत बिस्तार गरेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ ।

बिद्यालय भवन पुननिर्माणका बिषयमा उपभोक्ता समितिलाई अभिमुखीकरण

भवन निर्माणमा गुणस्तरहिन निर्माण सामग्रीको प्रयोग, ठेकेदारलाई काम लगाउने र ढिलासुस्ति गर्नेलाई सचेत बेनी, । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीले बिद्यालय भवन पुननिर्माणका बिषयमा उपभोक्ता

तिनचुलेको पर्यटन बिकासका लागि मंगला र ताराखोलाको सहकार्य

सिजन रोकातिनचुले, । म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको पर्यटन प्रर्वद्धनका लागि दुई वटा गाउँपालिकाका सरोकारवालाहरुबीच आइतबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

बिन्धबाशिनी आधारभूतको भवन शिलन्यास

बेनी, । पर्वतको जलजला गाउँपालिका–२ मल्लाज स्थित बिन्धबासिनी आधारभूत बिद्यालयको दुई कोठे भवनको बिहीबार शिलन्यास भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) पर्वतको २४ लाख लाख रुपैयाँ सहयोगमा निर्माण

अबैध बालुवा ओसार पसार गर्ने दुई वटा टिप्पर सशस्त्रको नियन्त्रणमा

बेनी । अबैध रुपमा बालुवा ओसार पसार गर्ने दुई वटा टिप्परलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित ओमकारेश्वर कन्ट्रक्सनको अस्थाई क्रसर उद्योगबाट बिक्रीका लागि बालुवा बोकेर गलेश्वर ल्याइएको टिप्परलाई

औला सिचाई आयोजनाको मुहान बिवाद- आरिदह भन्दा १५ मिटर तलबाट पानी लैजान रिमाबासीको प्रस्ताब

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को औला सिचाई आयोजनाको मुहान बिवादका सम्बन्धमा रिमाका बासिन्दाले आरिदह भन्दा १५ मिटर तलबाट पानी लैजान दिने प्रस्ताब गरेका छन् ।मुहान बिवादका कारण सिचाई आयोजना अलपत्र परेको समाचार सार्वजनिक भएपछि

गुर्जाको डोप्ताखोलामा झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको डोप्ताखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (टिबिएसयु) मार्फत उपभोक्ता समितिले पुल निर्माण गरेका हुन् । गत आर्थिक वर्ष मा सुरु

भारवाङको मोटरेबल पुल निर्माण सूचारु

बेनी । कोरोनाको जोखिम, लकडाउन र बाढी, पहिरोका कारण रोकिएको म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना स्थित भारवाङको म्याग्दी खोलामाथि मोटरेबल पुल निर्माणको काम करिब ९ महिनापछि सूचारु भएको छ । मालिका–७ भारवाङ र धवलागिरी–७ बगरको

भदौरे धुरीको पर्यटन बिकासमा जुटे खिवाङबासी

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङका बासिन्दा प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको भदौरे धुरीको पर्यटन बिकासमा जुटेका छन् । खिवाङ गाउँ देखि साढे दुई घण्टाको यात्रामा पुगिने भदौरे धुरीमा पर्यटक भित्र्याउन स्थानीयबासीले