समाचारको विधा

विकास

महभिर र नौनीबगरमा बेनी–जोमसोम सडक दैनिक छ घण्टा बन्द हुने

बेनी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले राष्ट्रिय गौरबको उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना

बिस्थापित भएका बेलिब्रिज स्थानान्तरण कहाँ ?

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलाहरुमा पक्कि पुल बनेपछि बेलिब्रिज प्रयोगबिहिन भएका छन् । आफ्नो भूगोलमा बेलिब्रिज लैजान भएको जनप्रतिनिधीको तानातानका कारण निर्णय हुन नसक्दा पुल

बरंजाको खर्कमा एकिकृत सामुदायिक भवन निर्माण

बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ खर्कमा एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा न्यु स्टार युवा क्लबले खेलमैदानसँगै एकिकृत सामुदायिक भवन निर्माण गरेको हो । क्लबका अध्यक्ष

बैसरी देखि रिसिन चौतारी जोड्ने सडक निर्माण

बैसरी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी देखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्राअवधी २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरी देखि रिसिनचौतारी जोड्ने छोटो दुरिको सडक निर्माण भएपछि यात्राअबधी छोटिएको हो ।

बेनी अस्पतालको भवनका ठेकेदार काममा फर्किए

बेनी । म्याग्दीको बेनी अस्पतालको निर्माणाधिन पचास शैया क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत बैशाख महिनादेखि रोकिएको भवन निर्माण कार्य यसै महिनाको दोस्रो सातादेखि सूचारु भएको हो । सम्बन्धित कार्यालयले धरौटी जफत गरेर

काभ्रे भिरमा सडक बिस्तार गर्न बलास्टिङ शुरु

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा सडक बिस्तार गर्न शुक्रबारदेखि बलास्टिङ गर्न थालिएको छ । अक्करे भिरमा एक्साभेटर र मजदुरबाट सडक बिस्तार गर्न

डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको ठेक्का सम्झौता

बेनी, नेपाल बिद्युत प्राधिकरणले म्याग्दीमा निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाको ठेक्का सम्झौता भएको छ ।मालिका गाउँपालिका–७ डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सब

बागलुङ–बेनी सडक दैनिक पौने नौ घण्टा र बेनी पाखापानी सडकको र्थुङ्गे–घतान खण्ड दश दिन पुर्ण रुपमा बन्द…

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक मार्ग बागलुङ–बेनी सडक दैनिक पौने नौ घण्टा बन्द हुने भएको छ । बेनी नगरपालिका–२ हाडेभिर खण्डमा पहाड काटेर सडक बिस्तार गर्नका लागि यही पुष २५ गतेदेखि माघ ९ गतेसम्म दैनिक

महतला भिरमा मार्ग खुल्यो, गाडी चल्ने कहिले ?

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–२ को महतला भिरमा दुई बर्षको प्रयासमा सडकको मार्ग खुलेको छ । धवलागिरीको वडा नम्बर १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक

गाउँपालिकाको केन्द्र जोड्ने बैकल्पिक सडकमा जोखिमपुर्ण यात्रा

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने बैकल्पिक सडकको यात्रा जोखिमपुर्ण बनेको छ । बादिकाको उकालोमा नयाँ बैकल्पिक सडक निर्माण गर्न पुर्बाधार बिकास कार्यालय, स्थानीय प्रशासन,