समाचारको विधा

विकास

राहुघाट निर्माणमा ढिलासुस्ति गरेको भारतीय ठेकेदार जेपीद्धारा मजदुरको श्रमशोषण

तिल्केनीचौर । घरखर्च चलाउन र छोराछोरी पढाउने खर्च जुटाउन सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरका रामबहादुर बोहोरा गत कात्तिक दोस्रो हप्ता काम खोज्दै म्याग्दी आइपुगे ।६ जनाको समूहमा आएका बोहोराको टोलीले रघुगंगा गाउँपालिकामा निर्माणाधिन राहुघाट

ताकममा अस्पताल र वडा कार्यालय भवनको शिलन्यास

गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलन्यास गरिएको छ । पाँच शैया क्षमताको अस्पताल भवनको निबर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला

काभ्रे भिरको चट्टान फुटाउन बिस्फोटक पदार्थ प्रयोग

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा कठिन मानिएको काभ्रे भिरमा बिस्फोटक पदार्थको प्रयोग गरेर सडक बिस्तार सुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीले

बालमन्दिरमा निर्माण भएका भवन उद्घाटन

बेनी । बेनी नगरपालिका–८ कालिपुलमा रहेको बालमन्दिर आधारभूत बिद्यालयमा रु. ६४ लाख भन्दा बढीको लागतमा भवन निर्माण भएको छ । चार वटा कक्षा कोठा र ब्यापारिक प्रयोजनका लागि निर्माण भएको चार कोठे भवनको आइतबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

धारापानीमा बिद्यालय स्थानान्तरण र भवन पुननिर्माणका लागि जग्गा ब्यवस्थापन

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविको भवन स्थानान्तरण र पुननिर्माणका लागि जग्गाको ब्यवस्थापन भएको छ । भूमिगत पहिरोका कारण ढाडटोलमा रहेको बिद्यालयको भवन भत्किएपछि धारापानी गाउँको बिचमा रहेको किमको बोट

‘हाइप्रोफाइल’ ब्यवसायीले ठेक्का पाएको सडक एक वर्षमा पनि निर्माण सुरु भएन् (भिडियो खबर )

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा एक वर्षअघि ठेक्का सम्झौता भएको सडक निर्माण योजना अझै सुरु भएको छैन् । खोरीया, लमसुङ र लुलाङका बासिन्दाको बिवादको बाहनामा सिंगो वडालाई गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक निर्माण योजना

ज्याला माग्दा ठेकेदारले धम्काउन थालेपछि दरवाङको सभाहल निर्माण योजनाका मजदुरहरु सुरक्षा खोज्दै बेनीमा

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यरेमा बहुउद्देश्यीय सभाहल निर्माण गर्ने योजनामा काम गरेका मजदुरलाई ठेकेदारले ज्याला नदिएपछि बिचल्ली भएको छ । करिब पाँच महिनासम्म सभाहल निर्माणमा खटिएका मजदुरलाई ठेकेदारले ज्याला

धवलागिरीमा वडामै पुगेर योजना सम्झौता

म्याग्दी, । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता सुरु गरेको छ । गाउँपालिकाका कर्मचारीहरु वडामै पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिका पदाधीकारीहरुलाई कार्यालयमा जाने

रघुगंगाको शिक्षा र वातावरण तथा प्राकृति स्रोत संरक्षण ऐन पारित

अस्पताल बनाउने ठाउँको बिवाद अझै सुल्झिएन बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको जारी नवौ गाउँसभाको दोस्रो दिन शुक्रबार शिक्षा र स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन पारित भएको छ । शिक्षा ऐनले पालिका भित्रका

धवलागिरी चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गमा सात करोडका पुर्बाधार बन्दै

म्याग्दी । म्याग्दी स्थित धवलागिरी र अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गमा पुर्बाधार निर्माणका लागि सात करोड रुपैयाँ बिनियोजन भएको छ । पर्यटन मन्त्रालयले धवलागिरी पदमार्गमा चार करोड र अन्नपूर्ण पदमार्गलाई तीन करोड रुपैयाँ भन्दा