लोक दोहोरी गित प्रतिष्ठानमा जिसी
बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको १६ औ वार्षिक साधारण सभा एवम् सातौ अधिवेशनबाट धु्रब जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा एकराज चापागाई, दृतीय!-->!-->!-->…
