लोक दोहोरी गित प्रतिष्ठानमा जिसी

Gandaki Pardesh notice

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको १६ औ वार्षिक साधारण सभा एवम् सातौ अधिवेशनबाट धु्रब जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा एकराज चापागाई, दृतीय उपाध्यक्षमा पदम विश्वकर्मा, महिला उपाध्यक्षमा देबी जि.सी., सचिवमा बिजुन के.सी, कोषाध्यक्षमा मिलन विश्वकर्मा, सहसचिवमा सुनिल बानियाँ र सह–कोषाध्यक्षमा नारायण पौडेल चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सदस्य बलबहादुर परियारलाई संगठन विभाग प्रमुख र जीवन कार्कीलाई प्रवत्ताको जिम्मेवारी दिइएको छ । अन्य सदस्यहरुमा शंकर पौडेल, तोपबहादुर कार्की, रामकुमारी पुन, बिजय परियार र राजकुमार चयन हुनुभएको छ । सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

Shreekrishna hardwear in news

निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षता, पदम विश्वकर्माको सञ्चालन र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...