नकुलको रचना रहेको ‘हुन्छ भन’को म्युजिक भिडियो सार्वजनिक
बेनी । सर्जग तथा कलाका नकुल ढकाल (नविन)ले शब्द रचना गरेको लोक दोहोरी गित ‘हुन्छ भन’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक वसन्त थापा, रबि कार्की र जुना श्रीषको आवाज रहेको गितको म्युजिक भिडयो बसन्त थापाको युट्युव च्यानलबाट सार्वजनिक!-->!-->!-->…
