नकुलको रचना रहेको ‘हुन्छ भन’को म्युजिक भिडियो सार्वजनिक

Sinchai Khanipani notice

बेनी । सर्जग तथा कलाका नकुल ढकाल (नविन)ले शब्द रचना गरेको लोक दोहोरी गित ‘हुन्छ भन’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक वसन्त थापा, रबि कार्की र जुना श्रीषको आवाज रहेको गितको म्युजिक भिडयो बसन्त थापाको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक भएको २४ घण्टाको अवधिमा ५६ हजार जना भन्दा बढीले म्युजिक भिडियो हेरेका छन् ।

Bhautik ministry notice about road

दर्शकले गित मौलिक र शब्द उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् । गायक तथा सर्जक वसन्त थापाको लय रहेको गितमा बेनीमा ब्यवसाय गर्दै आएका नकुल ढकालको शब्द सिर्जना गर्नुभएको छ ।

Shreekrishna hardwear in news

वानडिबी एचडी स्टुडियोमा रेकर्ड भएको गितको एरेन्ज एचबिएन किस्मतिको रहेको छ । म्युजिक भिडियोमा दुर्गेश थापा, बसन्त थापा र गिता ढुङ्गानाको अभिनय छ । शिव विकले म्युजिक भिडियोको निर्देशन गर्नुभएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...