समाचारको विधा

कला–संस्कृति

म्याग्दीका कोतघरमा फुलपाति भित्र्याइयो

बेनी, । म्याग्दीमा रहेका कोतघरहरुमा नवरात्रीको सातौ दिन आइतबार फुलपाति भित्र्याइएको छ । बेनी, भगवति, ताकम, ज्यामरुककोट, ढोलथान, जलजला गाउँपालिकाको मल्लाज लगायतका ठाउँमा रहेका कोतघरहरुमा धार्मिक बिधी अनुसार फुलपाति भित्र्याइएको हो ।

कालीगण्डकी तिरमा सामुहिक पितृ तर्पण

बेनी, । म्याग्दीको बेनी स्थित कालीगण्डकी नदी किनारमा आइतबार सामुहिक पितृ तर्पण गरिएको छ । सोह् श्राद्धको औसी तिथी पारेर आत्रेय गोत्रीय पौडेल बन्धु समाज म्याग्दीले सामुहिक पितृ तर्पण आयोजना गरेको हो । आत्रेय गोत्रका पौडेल अन्तरगत विभिन्न

कलाकारमाथी भएको दुरव्यवहारको छानविनको माग

बेनी । जापानमा म्याग्देली गायिका अमृता श्रीपालमाथि भएको दुव्यवहारप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी शाखाले ध्यानकर्षण भएको जनाएको छ । आफुलाई भौतिक आक्रमण र मानसिक टर्चर दिएको भन्दै जापानको ओसाका कोबे सहरस्थित

जापानमा म्याग्देली कलाकारलाई दुरव्यवहार

बेनी, । सांस्कृतिक कार्यक्रमको शिलशिलामा जापानमा रहेकी म्याग्दीकी कलाकार अमृता सिर्पालीले आफुलाई दुरव्यवहार गर्ने विरुद्ध उजुरी गर्नुभएको छ । बेनी नगरपालिका–३ की सिर्पालीले जापानको धौलागिरी दोहोरी साँझका सञ्चालक धन थापा विरुद्ध

प्रकाश दुतराजको ‘ठै बरा पिरती

बेनी। म्याग्देली चर्चीत कलाकार प्रकाश दुतराजको ‘ठै बरा पिरती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । क्रियटिभ मिडिया प्रोडक्सनको युट्युव च्यानलबाट सार्वजनिक भएको गितको शब्द नहकुल ढकालको हो । रबिन वानिया र स्मृति कार्कीले अभिनय गर्नुभएको

मगर र विद्यार्थी संघमा नयाँ नेतृत्व चयन

बेनी । नेपाल मगर संघ म्याग्दी र मगर विदार्थी संघको शनिबार नयाँ कार्यसमिति चयन भएको छ । मगर संघको बेनीमा सम्पन्न आठौ जिल्ला अधिवेशनबाट लोकबहादुर पुन (लोकेश)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा खम थापा, सचिव हिराबहादुर

ब्राह्मण समाजमा लिलराम गौतम

बेनी,। ब्राह्मण समाज नेपाल म्याग्दीको शनिबार बेनीमा सम्पन्न भएको तेस्रो अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ज्ञानेन्दप्रसाद सुबेदी र

बिहे गर्ने उमेर भो।

मेरो लागि बिहेको प्रस्ताव आएको रहेछ। मैले को हो ,के हो मतलब नै नराखि अहिले मन छैन भनिदिए।"केटो, परिवार राम्रो छ, त्यसैले सोधेको पछि पछुतो होला बिचार गर ।"धम्की दिए जस्तै ,उताबाट भनियो। मैले केटो र परिवारको कुरा नभएर अहिले बिहे गर्ने सोच

बेनीमा बर्खेनाच समापन

बेनी, । म्याग्दीको बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको बिहिबार मंगलबार समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ ।

भगवतीमा लाखे नाच देखाइयो

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा शनिबार लाखे नाच प्रर्दशन गरिएको छ । भगवतिमा रहेका र त्यहाँ जन्मिएर पेशा, ब्यवसाय, ब्यापारको शिलशिलामा अन्य ठाउँमा गएका नेवार समुदायहरुको पहलमा मौलिक लाखे नाच देखाइएको हो । ६ वर्षपछि