समाचारको विधा

कला–संस्कृति

पोखराका समिर पुन बने चेम्बर लोक तारा

बेनी । सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को अवसरमा आयोजित चेम्बर लोक तारा गायन प्रतियोगितामा पोखराका समिर पुन बिजयी हुनुभएको छ ।बेनीको खुल्ला मञ्चमा बुधबार भएको फाइनल

म्याग्दी महोत्सवमा लोकदोहोरी र चेम्बर लोक तारा प्रतियोगिता शुरु

बेनी । सातौँ म्याग्दी महोत्सवका अवसरमा मंगलबारदेखि बेनीमा खुल्ला लोकदोहोरी र चेम्बर लोक तारा गायन प्रतियोगिता शुरु भएको छ ।म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सञ्चालित महोत्सवको मुख्य आकर्षण लोक दोहोरी गित प्रतियोगितामा १४ टिमले

पुख्यौली नृत्य प्रतियोगितामा काफलडाडाका कलाकार बिजयी

बेनी, । बेनीमा सञ्चालित सातौ म्याग्दी महोत्सवको अवसरमा आयोजित पुख्यौली नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पुख्यौली समूह बिजयी भएका छन् ।चार समूहले सहभागीता जनाएको मौलिक पुख्यौली नृत्य प्रतियोगितामा नेपाल मगर संघको बेनी

अयोध्या लैजाने कालीगण्डकीको शिलाको पुजा

बेनी, भारतको अयोध्यामा निर्माण हुन लागेको रामलला मन्दिरमा मुर्ती बनाउन लैजान तयार पारिएको शिला उत्खनन् स्थलमा आइतबार क्षमापुजा गरिएको छ । बेनी नगरपालिका–६ ठुलोपहिरो स्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले

संगितमय बन्यो महोत्सव

बेनी,। बेनीमा सञ्चालित सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, घरेलु तथा औद्योगिक प्रर्दशनी विभिन्न कलाकारहरुको प्रस्तुतिले संगितमय बनेको छ । महोत्सवको तेस्रो दिन शनिबार गायक पशुपति शर्मा, प्रमोद खरेल र

बेनीमा हनुमान नाच प्रर्दशन

बेनी, २८ पुष । बेनीमा दुई दशकपछि नेवार समुदायको मौलिक हनुमान नाच प्रर्दशन गरिएको छ । उद्योग वाणिज्य संघको मुल आयोजनामा बिहिबारदेखि बेनीमा शुरु भएको सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक

ध्रुब जिसीको साइला दाई सार्वजनिक

बेनी । म्याग्दीका कलाकार धु्रब जिसीको गित साइला दाईको म्युजिक भिडियो सार्वजनिक भएको छ । क्रियटिभ मिडियाको युट्युव च्यानबाट सार्वजनिक भएको गितमा जिसी र किशोर सुवेदीको स्वर रहेको छ । गितको शब्द रचना लोक तथा दोहोरीगित प्रतिष्ठान म्याग्दीका

कृष्ण बानियाँको ‘विसङ्गत अभिरुचि’ विमोचन

बेनी, । म्याग्दीका साहित्यकार कृष्ण बानियाले लेख्नुभएको पुस्तक विसङ्गत अभिरुचि संस्मरणको शनिबार बेनीमा विमोचन भएको छ । बेनी नगरपालिका–७, मङ्गलाघाट निवासी सेवा निवृत्त कर्मचारी बानियाँले लेख्नुभएको पुस्तक म्याग्दी साहित्य समाज र पुलस्त्य

निरुताको ‘म्याग्दी गलेश्वरको’ म्युजिक भिडियो सार्वजनिक

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङकी निरुता पुनले ‘म्याग्दी गलेश्वर’ गित बजारमा ल्याउनु भएको छ । यसअघि पुनको तिज गित ‘मै राम्रो छैन र’ ले चर्चा पाएको थियो । म्याग्दी गलेश्वर पञ्चेबाजा लोक गित हो । निरुता र देवराज आलेको स्वर

बिनु कार्की अभिनित डाडापारी गाउँमा को म्युजिक भिडियो सार्वजनिक

बेनी, म्याग्देली कलाकार बिनु कार्कीले अभिनय गरेको डाडापारी गाउँमा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । डेकेन्द्र प्रोडक्सनको युट्युवबाट सार्वजनिक भएको गितमा अभिनय गरेकी कार्की म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतिकी हुन् । राम्रो