बागलुङको लोकवार्ता सङ्गोष्ठीमा बाइस कार्यपत्र प्रस्तुत
बाग्लुङ, । लोकवार्ता परिषद् नेपालको १२औँ सङ्गोष्ठी सोमबारदेखि बागलुङमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त सङ्गोष्ठीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शुभारम्भ गर्नुभयो । त्यस क्रममा उहाँले हजारौँ वर्षदेखि मानव पूर्खाले!-->…
