मुटु भित्र नेपाल सार्बजनिक

Gandaki Pardesh notice

सर्जक प्रकाश पन्डितको रास्ट्रीयताले ओत प्रोत गित शुक्रबार देखि सार्बजनिक भयको छ । थानेश्वर गौतमको आवाज र सङ्गितमा राजेश हमाल अभिनित मुटुभित्र नेपालमा प्रकाश पन्डितले सब्द सृजना गर्नु भयको छ । रास्ट्रभाबले ओत्प्रोत मुटुभित्र नेपाल बोलको गितमा सर्जक पन्डीतले निकै गहिराइमा पुगेर शब्द सृजना गर्नु भयको छ । आफू रास्ट्रभाबका गितमा मात्र नभयर हाम्रो लोक भाकाका मौलिक गितहरुमा पनि मनोरञ्जन लिइरहने कुरा हाम्रो अन्लाईन सङ्ग बताउनुभयो । हाम्रो सुभकामना थानेश्रर गौतम र सिङ्गो टिमलाई यस्तै रास्ट्रभाबका गीतहरु बजारमा आइरहुन र श्रोताले सुन्न हेर्न पाइरहुन ।

Bhautik ministry notice about road

https://www.youtube.com/watch?v=kAxdLEU7Jco

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...