समाचारको विधा

कला–संस्कृति

परदेशिको पिडा समेटिएको देउसिरे गितको म्युजिक भिडियो सार्वजनिक

बेनी । परदेशीएका नेपालीहरुको दुःख, पिडा समेटिएको देउसिरे गित ‘परदेशमै रोयर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बिर्ख बिश्वकर्माले निर्माण गरेको गितमा उहाँ र राधिका हमालको स्वर छ । रिना थापामगर, बिर्ख बिश्वकर्मा, सरादीन, लक्ष्मीनाथ

जेसीजले आयोजना गरेको चित्रकला प्रतियोगितामा प्रकाश माबिका प्रकृति बिजयी

बेनी । म्याग्दी जेसीजले संबिधान दिवस २०७८ का अवसरमा आयोजना गरेको अन्तर माबि स्तरीय चित्रकला प्रतियोगितामा प्रकाश माबिका प्रकृति सुबेदी बिजयी हुनुभएको छ । जेसीज सचिवालयमा आयोजना भएको, ७ वटा बिद्यालयका १३ जनाले सहभागिता जनाएको

जनसांस्कृतिक महासंघमा नारायण र पदम

बेनी, । नेकपा माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघ नेपाल म्याग्दीको संयोजक र सहसंयोजक चयन भएका छन् । महासंघको सोमबार पोखरामा सम्पन्न प्रदेश भेलाले म्याग्दी जिल्ला संयोजकमा नारायण पौडेल र सहसंयोजकमा पदम बिश्वकर्मालाई मनोनित गरेको छ ।

असोज १० गतेबाट खुल्ने भयो मुक्तिनाथ मन्दिर

बेनी । मुस्ताङ स्थित हिन्दु र बौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेबाट पुजाआजाका लागि खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा मंगलबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा

ताकमको मौलिक राधाकृष्ण नाच

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका बासिन्दा मौलिक राधाकृष्ण नाचको संरक्षणमा जुटेका छन् । सांस्कृतिक महत्व बोकेको परम्परागत राधाकृष्ण नाच जोगाउन ताकमको धार्मिक नाट्य समूहले पहल गरेका हुन् । हरेक बर्षको हरितालिका तिज पर्बको

बेनीमा बर्खेनाच समापन

बेनी । म्याग्दीको बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको बिहिबार समापन गरिएको छ । भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ । बेनीको

एकल अनलाइन नृत्य प्रतियोगिताको उपाधी खत्रीलाई

बेनी । राष्ट्रिय संगीतकर्मी संघ म्याग्दीले हरितालिका तिज पर्बको अवसरमाआयोजना गरेको एकल अनलाइन नृत्य प्रतियोगितामा बागलुङकी जिबिता खत्री बिजयी हुनुभएको छ । शुक्रबार बेनीमा भौतिक उपस्थितिमा अन्तिम ५ जनामा छनौट भएका प्रतियोगिहरुबीच भएको

म्याग्दीका तालतलैयामा जनैपुर्णिमा मेला

बेनी । म्याग्दीका विभिन्न ठाउँमा रहेका तालतलैयाहरुमा आइतबार जनैपूर्णीमा पर्वको अवसरमा पुजाआजा भएको छ । अन्नपूर्ण गाउँपालिकाको खयरभारानी, कान्छिबाराही, प्यारीबाराही, नागीबाराही, कालीबराह, रघुगंगाको रिखार र नौलीबराह तालमा कोरोना महामारीका

पर्वतमा बिपी स्टडी युथ सर्कल

बेनी, पर्वतमा विपी कोईराला अध्ययन समुह गठन भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको जिवन, सघर्ष, उनका विचार साहित्य दर्शन र उनको विमर्सको लागि देशभर गठन गर्ने कार्यक्रम अन्र्तगत पर्वतमा गठन गरिएको हो । बिबेक

बेलढुङ्गामा उभिएर…

पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिड–१९ को दोस्रो लहरका कारण बिराम लागेपछि विश्व राष्ट्रगान यात्री रामजी नेपाली अहिले गृहजिल्ला फर्किनुभएको छ । गायक नेपालीले कोरोना महामारीले विश्वयात्रामा त अवरोध खडा ग¥यो