समाचारको विधा

कला–संस्कृति

बालबिवाह बिरुद्ध सन्देशमुलक नाटक प्रर्दशन

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाको चार वडा वडाका पाँच वटा माध्यमिक बिद्यालयमा बालबिवाह बिरुद्ध सन्देशमुलक नाटक प्रर्दशन गरिएको छ । गल्र्स फस्ट फण्डको सहयोग र धवलागिरी गाउँपालिकासँगको समन्वयमा संगम म्याग्दीद्धारा सञ्चालित

थामडाडामा ल्होसारको रमझम

थामडाडा । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडामा गुरुङ समुदायले मनाउने तमु ल्योहार पर्वको रमझम शुरु भएको छ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँछन् । थामडाडा म्याग्दीमा

‘सन्तनेता किसुनजी’ बिमोचन

बेनी । नेपाली काँग्रेसका संस्थापक, पुर्ब प्रधानमन्त्री स्वः कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमा आधारित कृति ‘सन्तनेता किसुनजी’ को बिहिबार म्याग्दीमा बिमोचन भएको छ ।नेपाली कांग्रेस म्याग्दीका निर्वतमान प्रबक्ता अजय मिलन श्रेष्ठ द्वारा लिखित

साहित्यकार सुबेदीको स्मृतिग्रन्थ बिमोचन

बेनी । म्याग्दीका वरिष्ठ साहित्यकार स्व. बुद्धिप्रसाद सुवेदीको स्मृतिमा प्रकाशन भएको ‘बुद्धिप्रसाद स्मृतिग्रन्थ’ पुस्तक विमोचन भएको छ । २०७८ कार्तिक २८ गतेका दिन वार्षिक पुण्यतिथिको अवसर पारी स्व. बुद्धिप्रसादकी धर्मपत्नी दीपकुमारी

श्रीमद्भागवत गीता ज्ञान महायज्ञ शुरु

बेनी, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्री मणीभद्र शर्मा कडेलले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताउनु भएको छ । म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु भएको श्रीमद्भागवत गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रमको

बेनीमा आजदेखी गीता ज्ञान महायज्ञ

बेनी । म्याग्दीको बेनीमा बिहिबारदेखि श्रीमद्भागवत गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम हुने भएको छ । ब्रह्माकुमारी इश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालको आयोजनामा जिल्ला समन्वय समितिको

बेनीमा पनि छठ पर्व मनाइयो

बेनी । बेनीमा पनि बुधबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले जिल्लामै पहिलो पटक बेनीमा छठ पर्व मनाएका हुन् ।बेनी नगरपालिका–७ स्थित कालीगण्डकी नदी किनारमा छठी देवीको पुजाआजा र नदीमा गएर अर्घ दिएका

ताकमकोतमा ‘हाइप्रोफाइल’ भक्तजन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक धार्मिक स्थल ताकमकोतमा हाइप्रोफाइल (उच्च पदमा रहेका) भक्तजन आउन थालेका छन् । नेपाल प्रहरीका पुर्व प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल सहितको टोलीले मंगलबार हेलिकप्टरबाट ताकमकोतमा पुगेर

यसपालीको तिहारमा म्याग्दीमा देउसी भैलोको रौनक देखिएन्

बेनी, झिलीमिली उज्यालो, मखमली फुल र देउसीभैलोको संगितमय वातावरणले तिहार पर्बलाई उत्सबमय बनाउँछ । तिहारमा देउसी भैलो गित गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमता अनुसार दान दिने चलन छ । धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट

नेपाल सम्बत ११४२ को शुभकामना आदानप्रदान

बेनी । म्याग्दीमा शुक्रबार नेपाल सम्बत ११४२ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलले जिल्ला सदरमुकाम बेनी बजारमा झाँकी सहितको ¥याली र शुभकामना आदानप्रदान गरेर नेपाल सम्बत ११४२ को स्वागत गरेको हो । धिमेबाजा सहितको ¥यालीले बेनी बजार