शान्तिश्री र राम गगनको ‘ बाग्लुङ तमाना ’ सार्वजनिक 

Gandaki Pardesh notice

म्याग्दी । गायक राम गगनको निकै मौलिक पञ्चेबाजा गीत ‘ बाग्लुङ तमाना ’ सार्वजनिक भएको छ । गीतमा राम गगनको शब्द तथा संगीत रहेको छ । गीतमा चर्चित गायिका शान्ती श्री परियार र गायक राम गगनको स्वरमा रहेको छ । गीतको भिडियोमा वसन्त विश्वकर्मा र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ । मौसम हिमालीको कथा तथा निर्देशन रहेको भिडियोमा बुद्व थापाको छायांकन रहेको छ ।

नवीन घर्ती मगरको सम्पादन / रङमा रहेको गीतमा एचबिएन किस्मतको संगीत संयोजन रहेको छ । गीतमा बाग्लुङको तमाना र म्याग्दीको बेनी बगरलाई राष्ट्रिय स्तरमा चिनाउन बाग्लुङ र म्याग्दीको विभिन्न ठाउँलाई शब्दबाट वर्णन गरिएको छ । गीतको भिडियो राम गगन अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Bhautik ministry notice about road
https://www.youtube.com/watch?v=y-ZANBJR6Ag
Shreekrishna hardwear in news
https://www.youtube.com/watch?v=y-ZANBJR6Ag
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...