समाचारको विधा

कला–संस्कृति

बावियाचौरमा महायज्ञ सुरु

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सव सुरु भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा मंगला युथ क्लवको व्यवस्थापन तथा देवी भगवती

बाबियाचौरमा महायज्ञको तयारी तिव्र

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने मुख्य उदेश्य लिएर संचालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञको तयारी तिव्र

उत्साही कपमा पत्रकार र कलाकारलाई सम्मान

बेनी, । बेनीको खुल्लामञ्चमा संचालित पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिताको समापन समारोहको अवसरमा पत्रकार र कलाकारलाई सम्मान गरिएको छ । पत्रकार अमित विश्वकर्मा, कृष्ण जिसी, कलाकार ध्रुव जिसी, विहान भण्डारी र समाजसेवी महिला टकसरा

गणतन्त्र दिवसमा अन्तर मावि लोक गित प्रतियोगिता

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । १७ औँ गणतन्त्र दिवसको अवसर पारी आगामी जेठ १५ गते बेनीमा प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार प्रतिष्ठानको

कला र संस्कृति जगेर्ना गर्ने भुरुङ्ग–तातोपानीको वडा कार्यालयको प्रयास

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा पुर्खौली नाच प्रतियोगिता आयोजना गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको २ नम्बर वडा कार्यालयले भूमे पुजा २०८१ को अवसरमा वैशाख १३ देखि १५ गते सम्म पुर्खौली नाच प्रतियोगिता आयोजना

“तोरन ल्ह” पर्व मनाउदै थकाली

बेनी, ः म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) को रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पुर्णीमाको अवसरमा

म्याग्दीका सन्तोष पुनले नेपाल आइडलको सिजन फाइभमा गोल्डेन माइक जिते

म्याग्दी । नेपाल आइडलको सिजन फाइभमा म्याग्दीका सन्तोष पुनले गोल्डेन माइक जित्नुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा बसोबास गर्दै आउनुभएका पुनले नेपाल आइडलको पोखरा अडिसनमा उत्कृष्ट प्रस्तुती राख्दै गोल्डेन माइक जित्नुभएको हो । काठमाण्डौ

भुमे पुजामय चिमखोला

सुरेन गुुरुङ चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले प्रकृतिलाई खुसी बनाउन मंगलबार धुमधामका साथ ‘भुमे पूजा’ गरेका छन् । चिमखोलाका साथै रघुगङ्गा गाउँपालिकाको वडा नं १ बेग र बाँदुकमा धूमधामका साथ भुमे पूजा गरिएको

चुड्का संरक्षणमा म्याग्देली कलाकार

बेनी, । प्राचिन संस्कृति र परम्परासँग गासिएको मौलिक लोक भजन चुड्का संरक्षणका लागि म्याग्दीका कलाकारहरु अग्रसर भएका छन्् । राष्ट्रिय लोकभजन चुड्का (संस्कृति) संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले पालिका र वडा स्तरमा

राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगरमा सोनिया

बेनी, । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बेनी नगरपालिका समितिको अध्यक्षमा सोनिया राई निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न भएको प्रथम भेलाले बेनीको लाईट स्टार व्युटि पार्लरका संचालक समेत रहनुभएकी राईको नेतृत्वमा १९ सदस्यीय