ध्रुब जिसीको ‘गल्बन्धी बैना’को म्युजिक भिडियो सार्वजनिक
बेनी, १७ जेठ । म्याग्दीका कलाकार धु्रब जिसीको गल्बन्दी बैना गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।लोक तथा दोहोरीगित प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहनुभएका कलाकार जिसी र एलिना चौहानको स्वर रहेको गितको शब्द नकुल ढकालको हो । बिजय पुन र!-->…
