क्षेत्री समाजको नयाँ कार्यसमिति
बेनी । लक्ष्मी कार्कीको अध्यक्षतामा क्षेत्री समाज म्याग्दीको नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको शनिबार बेनीमा भएको १५ औ साधारणसभा तथा पाँचौ अधिवेशनबाट कार्र्कीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समाजको प्रथम उपाध्यक्षमा कृष्णसिंह!-->!-->!-->…
