धौलागिरि खबर

राजकुमारको निर्देशनमा नरिसाउहै सानी

Hariyali Groups Pvt Ltd

बेनी, कलाकार राजकुमार परियारको निर्देशनमा तयार भएको लोक गित नरिसाउ है सानुको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सन्तोष परियार र तृष्णा तामांग मगरको स्वर, अमित विश्वकर्माको लय तथा संगित रहेको गितको भिडियोमा सानु, माया मगर र प्रबिनको निर्देशन छ । निरज खान प्रोडुसर र तारानाथ आचार्य एरेन्जर रहेको गितको भिडियो दृष्य खिच्ने र सम्पादन किरन कार्कीले गर्नुभएको हो । यो गितको छायांकन धवलागिरी गाउँपालिकाको ताकममा गरिएको थियो ।

Chadani auto head

कुशल नृत्य गर्दै आएका करातेका खेलाडी समेत रहेका राजकुमार म्युजिक भिडियो निर्देशनमा पनि सफल देखिएका छन् ।

Rara Auto Mobiels

भिडियोको लिंक

https://www.youtube.com/watch?v=3oBX_1avmFU

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...