राजकुमारको निर्देशनमा नरिसाउहै सानी

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, कलाकार राजकुमार परियारको निर्देशनमा तयार भएको लोक गित नरिसाउ है सानुको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सन्तोष परियार र तृष्णा तामांग मगरको स्वर, अमित विश्वकर्माको लय तथा संगित रहेको गितको भिडियोमा सानु, माया मगर र प्रबिनको निर्देशन छ । निरज खान प्रोडुसर र तारानाथ आचार्य एरेन्जर रहेको गितको भिडियो दृष्य खिच्ने र सम्पादन किरन कार्कीले गर्नुभएको हो । यो गितको छायांकन धवलागिरी गाउँपालिकाको ताकममा गरिएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कुशल नृत्य गर्दै आएका करातेका खेलाडी समेत रहेका राजकुमार म्युजिक भिडियो निर्देशनमा पनि सफल देखिएका छन् ।

Shreekrishna

भिडियोको लिंक

https://www.youtube.com/watch?v=3oBX_1avmFU

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...