दाना स्वास्थ्य चौकीलाई प्रवासीको सहयोग
गंगा पुनदाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना स्वास्थ्य चौकीलाई प्रवासी संघ दाना–कतारले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
रोजगारको शिलशिलामा कतारमा पुगेका दानाका बासिन्दाहरु आवद्ध संस्थाले बिरामीको उपचारका लागि आवश्यक!-->!-->!-->…
