जलविद्युत विकासमा स्थानीय तहको भूमिका

रामकुमार खड्का नेपाल प्राकृतिक श्रोतसाधनले समृद देश हो । नेपालमा नदी सहित ८००० खोलानाला रहेका छन् । जसबाट ८३००० मे.घा.वाट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएता पनि हालसम्म सरकारी तथा नीजिस्तरबाट करिव १२०० मे.घा.वाट विद्युत उत्पादन भएको

धवलागिरी गाउँपालिका अनिश्चितकालका लागि बन्द

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका, वडा र सेवा केन्द्रका कार्यालयहरु बिहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । समुदाय स्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गाउँपालिका, सात वटै वडा र बिषयगत सेवा कार्यालयको अति

कोरोना रोकथाममा यस्तो छ रघुगंगाको तयारी

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना भाइरसको लक्षण भएका व्यक्तिको एन्टिजिन परिक्षण गर्ने भएको छ । बैशाख १९ गते गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार एन्टिजिन परिक्षणका लागि किट समेत खरिद

म्याग्दीमा ४२ जनाको पिसिआर परिक्षण गर्दा २९ जनामा कोरोना पुष्टि

बेनी । म्याग्दीमा मंगलबार एकै दिन २९ जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । आइतबार संकलन गरिएको ४२ जनाको स्वाबको नमुना परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो सँगै म्याग्दीमा

बेनी–जोमसोम सडकको कोबाङ–कैकु खण्ड कालोपत्रेको तयारी

बेनी । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कोबाङ–कैकु खण्डमा कालोपत्रेको तयारी भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङ देखि कैकुखोला सम्मको १८ किलोमिटर सडक कालोपत्रेका

बेनीमा बैशाख २२ गतेको रातीदेखि निषेधाज्ञा

बेनी । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस) को संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा बुधबार राती देखि निषेधाज्ञा जारी गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण संकट

म्याग्दीका कोरोना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु

बेनी । म्याग्दीका एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । मंगला गाउँपालिका–१ कुहुँका ७६ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य

मालगाउँमा कोरोना रोकथामका लागि जनचेतनामुलक कार्यक्रम

बेनी, जलजला गाउँपालिका–१ बाँसखर्कको मलगाउँमा मंगलबार तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम भएको छ । देउराली सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा मलगाउँमा घरदैलो गरेर कोरोना भाइरसबाट बच्ने

बेनीमा दश दिन निषेधाज्ञा गर्न डिसिसिएमसीको सुरक्षा समितिलाई सिफारिस

बेनी । जिल्ला कोभिड–१९ संकट ब्यवस्थान केन्द्र (डिसिसिएमसी) म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा दश दिन निषेधाज्ञा गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको छ । तिब्र रुपमा फैलिएको दोस्रो भाइरसको कोरोना भाइरसको संक्रमणलाई चेन ब्रेक

ढुङ्गाले च्यापेर युवाको ज्यान गयो

बेनी, आकाशे पानी छल्न ओत लागेको ढुङ्गाले च्यापेर म्याग्दीको बेनी–१ सारेमारेमा एक युवाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । ज्यान गुमाउनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटी रहेका जिल्ला प्रहरी कार्यालय