मालिका महोत्सव स्थगित

बेनी । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा चैत २७ गते देखि आयोजना गरिएको प्रथम मालिका महोत्सव स्थगित भएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेकाले नयाँ वर्षको अवसरमा आयोजना गरिएको महोत्सव स्थगित गरिएको मुल आयोजक म्याग्दी उद्योग

मुक्तिमार्गमा छात्रवृत्ति बितरण र खेलकुद सामग्री हस्तान्तरण

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविका बिद्यार्थीलाई छात्रवृत्ति बितरण र खेलकुदका सामग्री हस्तान्तरण गरिएको छ । घार घर भई हाल काठमाडौमा बस्दै आउनुभएका बिद्यालय ब्यवस्थापन समितिका सल्लाहकार प्रशान्त मोहन

बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द

बेनी, बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्निति र बिस्तारको काम गर्न म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा शनिबार बिहान देखि सिधा यातायात सेवा बन्द भएको छ । उत्तरी÷दक्षिण जोड्ने राष्ट्रिय

बेनी–अर्थुङ्गे सडकमा कालोपत्रे धमाधम

बेनी,ः म्याग्दीको बेनी–अर्थुङ्गे सडक कालोपत्रे भइरहेको छ । बेनी नगरपालिका र पुर्बाधार बिकास कार्यालय म्याग्दीले कालोपत्रे गर्न लागेका हुन् । पुर्बाधार बिकास कार्यालय मार्फत ठेक्का लिएको श्रमजिवी निर्माण सेवाले महारानीथान र कुरिलाखर्क

गुड नेवर्सद्धारा स्थापना दिवसको अवसरमा फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री…

सिंगा, गुड नेवर्स इन्टरनेशनल नेपाल म्याग्दीले आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा धवलागिरी माध्यामिक विद्यालय, सिंगा तातोपानीमा अध्ययनरत १६ जना सुनाईमा समस्या भएका विद्यार्थीलाई बेनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलको

गितबाट बेनी चिनाउने कलाकार श्रेष्ठ रहनुभएन्

बेनी । चर्चित “बेनीको बजार, जता माया उतै छ नजर,” बोलको गितका सर्जक गायक टिकाबहादुर श्रेष्ठको निधन भएको छ । लोक गित मार्फत म्याग्दीको सदरमुकाम बेनी बजारको पहिचान स्थापित गर्न योगदान गर्नुभएका श्रेष्ठको बिहिबार बुटवलमा ७५ वर्षको उमेरमा

रत्नेचौरमा निशूल्क आँखा शिविरबाट साढे दुई सयले सेवा लिए

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा बिहीबार निशूल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ म्याग्दीको प्राबिधिक र सुदिप रावल स्मृति कोषको आर्थिक सहयोगमा रत्नेचौर जागरण समूहले आयोजना गरेको शिविरको वडा अध्यक्ष

मोना यूएईद्धारा पत्रकार खत्रीद्धय सम्मानित

बेनी । म्याग्दी प्रवासी संघ (मोना) युएईले म्याग्दीका दुई क्रियाशिल पत्रकार कमल खत्री र धिरन खत्रीलाई सम्मान गरेको छ । बेनीस्थित मोनाको मुख्य कार्यालयमा मोना युएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्धय खत्रीलाई जनही नगद पाँच हजार ५५५

मापदण्ड पुरा नगरेका निजी स्वास्थ्य संस्थालाई कारबाही प्रक्रिया अघि बढाउने बेनी…

बेनी । बेनी नगरपालिकाले खुल्ला मञ्चको खेलमैदान र क्याम्पसचोकको ढल ब्यवस्थापनका लागि थप बजेट बिनियोजन गरेको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको ६६ औ कार्यपालिका बैठकले क्याम्पसचोकको ढल निकासको लागि ५० लाख र खुल्ला

बिदेशबाट आउनेलाई दश दिन क्वारेन्टिनमा राखिने

बेनी । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टाइनमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्बपक्षीय बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पुर्बतयारी, सतर्कता र ब्यवस्थापनका लागि