नेपाली काँग्रेस मालिकाको सभापतिमा खिम पुन निर्बाचित

बेनी । नेपाली काँग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित हुनुभएको छ । दरबाङमा शनिबार भएको पालिका अधिवेशनबाट यसअघिको सभापति रहेका पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । उपसभापतिमा बिरेन्द्र पुन र मिम…

मंगलामा नरसिंह खत्रीको सभापतित्वमा काँग्रेसको पालिका समिती सर्बसम्मत चयन

बेनी । नेपाली काँग्रेस मंगला गाउँपालिकाको सर्बसम्मत नेतृत्व चयन भएको छ । बाबियाचौरमा शनिबार भएको गाउँपालिका अबिधेशनले नरसिंहबहादुर खत्रीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्बाचित गरेको हो । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र (ख)का…

समाजवादी पार्टीको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चको भेटघाट

काठमाडौ । म्याग्दी जन्मथलो भएर हाल काठमाडौमा बस्ने एकिकृत समाजवादी पार्टी निकटहरु आवद्ध म्याग्दी–काठमाडौ सम्पर्क मञ्चको शनिबार भेटघाट कार्यक्रम भएको छ ।पार्टी कामको शिलसिलामा काठमाडौमा पुगेका जिल्लाका नेतृत्व र काठमाडौमा रहेका एकिकृत…

नेपाली काँग्रेस अन्नपूर्णको सभापतिमा १ मतले बलबहादुर तिलिजा निर्बाचित

बेनी । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको सभापतिमा एक मतले बलबहादुर तिलिजा निर्बाचित हुनुभएको छ । शनिबार भएको गाउँपालिका अधिवेशनमा सभापतिका लागि कृष्णप्रसाद बरुवाल र तिलिजाबीच प्रतिस्पर्धा भएको थियो । १२८ जना मतदाता मध्य ११७ मत…

नेपाली काँग्रेस धवलागिरीको सभापतिमा प्रेम पुन निर्बाचित

बेनी । नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन निर्बाचित हुनुभएको छ । घट्टेखोलामा शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र…

कुवागैरामा माओवादीको टोल कमिटी

बेनी । बेनी नगरपालिका–९ स्थित कुवागैरामा शुक्रबार राजाराम सुबेदीको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन भएको छ ।कमिटीको उपाध्यक्षमा विष्णु रोका, सचिबमा रमेश सुवेदी, कोषाध्यक्षमा डिले परियार र सहसचिवमा राम खड्का चयन…

मसार, उपल्लो तातोपानी, सिंगा र सुर्केमेलामा म्याग्दी नदी कटानको जोखिम

बेनी, म्याग्दी नदीको कटानबाट बेनी नगरपालिका–४ को तातोपानी, सिंगा र सुर्केमेला जोखिममा परेका छन् । असार पहिलो साता म्याग्दी नदीमा आएको बाढीले तटीय क्षेत्रमा कटान गरेको थियो । म्याग्दी नदीले धार परिवर्तन गरेर बस्ती तर्फबाट बग्न थालेपछि…

दशै लगत्तै काममा फर्कने लाम्पाटा–दरबाङ सडकका ठेकेदारको प्रतिबद्धता

बेनी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदारले दशै लगत्तै काममा फर्कने प्रतिवद्धता जनाएका छन् । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको मंगला गाउँपालिकाको लाम्पाटा देखि…

जनशक्ति र पूर्बाधार अभावका बिच सेवा बढाउदै बेनी अस्पताल

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले ६४ शैयाको सेवा सञ्चालन गरेको छ । पछिल्लो एक वर्षयता सघन उपचार, डायलाइसीस, कोभिड र बालरोग उपचार कक्ष थप गरेको अस्पतालले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा जानकारी गराएको हो ।…

काँग्रेसको बेनी नगरको नेतृत्वका लागि कार्की र बोगटी प्यानलको प्रतिस्पर्धा

बेनी । नेपाली काँग्रेसको शनिबार हुन लागेको दोस्रो नगर अधिवेशनबाट चयन हुने नेतृत्वका लागि रबिन्द्र कार्की (रबी) र बिक्रम बोगटीको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । तीन दिनअघि ९ वटा वडा इकाईका सभापतिहरुको उपस्थितिमा बेनीको एक होटलमा…