मुस्ताङका पत्रकार थकाली र सुपरभाइजर शेरचन सम्मानित

बेनी । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीसहित चार जना सम्मानित हुनुभएको छ । मुस्ताङको सुशासन, समृद्धि र विकासमा पत्रकारिताका माध्यमबाट योगदान पु¥याए वापत थकाली, बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर

सर्वोदय माविलाई फिल्टर सहयोग

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानी स्थित सर्वोदय माविलाई एक जना प्रवासीले फिल्टर सहयोग गर्नुभएको छ । भुरुङ्ग–तातोपानी घर भई हाल अस्टे«लीयामा रहनुभएका गोपाल रन्तिजाले १४ थान फिल्टर उपलब्ध गराउनुभएको हो । गोपालका

डढेलोले एक हजार छ सय हेक्टर बन सखाप

बेनी । डढेलोले म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको बन सखाप पारेको छ । लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ । डिभिजन वन कार्यालयका अनुसार आइतबार सम्म

डढेलो र वायु प्रदुषण नियन्त्रणको माग सहित बिद्यार्थीको ज्ञापनपत्र

बेनी । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका बिद्यार्थीहरुले डढेलो र वायु प्रदुषण नियन्त्रणको माग गर्दै सोमबार डिभिजन वन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लिटिल गार्डेनमा गठन भएको इको क्लवका पदाधीकारीहरुले सहायक वन

भकिम्लीलाई जातीय छुवाछुतमुक्त बनाउन सरोकारवाला एकमत

भकिम्ली, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीलाई जातीय छुवाछुतमुक्त वडा बनाउन सरोकारवाला एकमत देखिएका छन् । प्रगतिशिल दलित मञ्चले वडा र नगरपालिका कार्यालयसँगको सहकार्यमा सोमबार भकिम्लीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले

गलेश्वर–बेगखोला सडक कालोपत्रेको तयारी

बेनी । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रेका लागि तयार भएको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट देखि वडा न. १

बेनीमा फोहोर ब्यवस्थापनका लागि घरधनीलाई डस्टबिन बितरण सुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले फोहोर ब्यवस्थापनका लागि घरधनीलाई डस्टबिन बितरण थालेको छ । जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाको वडा न. ७ र ८ पर्ने बेनी बजारका घरधनीलाई फोहोर राख्ने डस्टबिन बितरण गर्न थालेको हो । नगरप्रमुख

राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा रोका

बेनी । नेकपा एमालेको (ओली) समूह सम्बद्ध राष्ट्रिय युवा संघ म्याग्दीको जिल्ला संयोजकमा एकजित रोका चयन हुनुभएको छ । बेनीमा आइतबार सम्पन्न संघको दोस्रो बिस्तारित बैठकले कुहँुका रोकाको संयोजकत्वमा १२१ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ ।

म्याग्दी र मुस्ताङमा कृषक सुचिकरणको तयारी

बेनी । म्याग्दी र मुस्ताङ जिल्लमा मा कृषकको सूचिकरण गर्ने तयारी भएको छ । संघीय र गण्डकी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र म्याग्दीले कृषक सुचिकरण गर्ने तयारी गरेको हो । कृषक सूचिकरणको तयारीका लागि

वडा तहसम्म ब्युतिन थाले माओवादी केन्द्रको संगठन

बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा तहसम्म आफ्नो संगठनको संरचना ब्युताउँन थालेको छ । दुई हप्ताअघि बेनीमा बसेको जिल्ला संगठन कमितिको पुर्ण बैठकको निर्णय अनुसार म्याग्दीका विभिन्न वडाहरुमा माओवादी केन्द्रले कार्यकर्ता भेला गरी